12
Jan
बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री । प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी बलिउड एक फिल्मका लागि ६ देखि १० करोड करीना कपुर: छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने अभिनेत्री करीना कपुर खानसँग ४१२ करोड सम्पत्ति छ । एक फिल्मका लागि उनी…