Bollywood 'Drugs Case'

बलिउडमा अझै रोकिएन ड्रग केसमाथिको अनुसन्धान, आज यी नायकसँग हुँदैछ सोधपुछ

बलिउडमा अझै रोकिएन ड्रग केसमाथिको अनुसन्धान, आज यी नायकसँग हुँदैछ सोधपुछ

बलिउडमा पछिल्लो समय ड्रग केसले चर्चा पाएको छ । पछिल्लो समय मात्रै पनि अभिनेता शाहरुख खानका छोरा आर्यनलाई ड्रग केसमै हिरासतमा राखिएको थियो । उनी जेलमुक्त भएपछि केही मत्थर होला भन्ने सोचिएको यो प्रकरण झन् झन् झाँगिँदै गएको छ ।  सोमवार मात्रै पनि यो प्रकरणबारे एनसीबीले प्रभाकर सैलसँग सोधपुछ गर्न लागेको छ ।  प्रभास र एनसीबीको केन्द्रीय टोलीबीच दिउँसो १२ बजे भेट हुने बताइएको छ ।  आइतवारका दिन मात्रै पनि एनसीबीको टीमले अरबाज मर्चेन्ट तथा अचित कुमारसँग ९ घन्टा लामो सोधपुछ गरेको थियो ।   
Read More
बलिउड ‘ड्रग्स केस’ : लाखौं खर्च गरेर ‘ह्वाट्सएम च्याट’ डिलीट गर्ने होड सुरु

बलिउड ‘ड्रग्स केस’ : लाखौं खर्च गरेर ‘ह्वाट्सएम च्याट’ डिलीट गर्ने होड सुरु

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान भर्खरै २८ दिन जेल बसेर रिहा भए । लागुऔषध प्रयोग गरेको अभियोगमा जेल परेका उनी अक्टोबर ३० मा जेलबाट निस्किए । बलिउडसँग जोडिएका उनी मात्रै होइन यसअघि पनि थुप्रै लागुऔषधका कारण प्रहरीसम्म पुगिसकेका छन् । रिया चक्रवर्ती पनि केही समय अगाडि मात्रै जेल परेकी थिइन् । दीपिका पादुकोण, सारा अली खान, सञ्जय दत्त लगायतका कलाकार पनि यो प्रकरणमा मुछिएका छन् । यी कलाकारहरुको यो प्रकरणको बारेमा धेरै जसो खुलासा ह्वाट्सएपबाट भएको थियो ।  ह्वाट्सएपको कुराकानी बाहिरिएर लागुऔषधको विषय बाहिर आएपछि बलिउडमा च्याट डिलिट गर्ने होड नै सुरु भएको छ । यसका लागि फरेन्सिक…
Read More