america

डोनाल्ड ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति : मिसेल ओबामा

डोनाल्ड ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति : मिसेल ओबामा

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदै छ । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिसेलले अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको दाबी गरिन् । ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ मिसेलले भनिन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसबारेका विभिन्न तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उनको आरोप छ । सम्बोधनका क्रममा मिसेलले ट्रम्प प्रशासननले अमेरिकीमा विभाजन ल्याएको र…
Read More
ट्रम्पले गरे टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर

ट्रम्पले गरे टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिएको बताएका छन् । विश्वभरि कोभिड-१९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्षस्थ पाँचौँ स्थानमा छ।देशको १.३ अर्ब जनसङ्ख्यासँग तुलना गर्दा मृतकको सङ्ख्या धेरै नभएको केही विज्ञहरूको तर्क छ।तर विभिन्न कारणले कोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या कम देखाइएको सरकारलाई आरोप लागेको छ।दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ।भर्खरै व्यायामशालाहरू पुनः खुलेका छन्।
Read More