Aamir

आमिताभको झुण्ड हेर्दा आमिरले थाम्न सकेनन् आँशु

आमिताभको झुण्ड हेर्दा आमिरले थाम्न सकेनन् आँशु

अमिताभ बच्चनको फिल्म झुण्ड हेरेर अर्का अभिनेता आमिर खानले आँशु थाम्न सकेनन् । यो फिल्मको प्रिमियरमा पुगेका आमिर फिल्म हेर्ने क्रममा रोएका हुन् । ‘फिल्म मैले हेरें । हेर्दै जाँदा यति धेरै मन छोयो कि पटक पटक म त रोएछु,’ फिल्म हेरिसकेपछि आमिरले भने । आफूलाई फिल्म साह्रै मन परेको पनि उनले बताएका छन् । आफूले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्ये यो फिल्म उत्कृष्ट लागेको पनि आमिरले दाबी गरेका छन् । राजधानी दैनिकमा खबर छ ।
Read More
आमिरले सारे लालसिंह चड्डाको रिलिज मिति, अब कहिले आउँछ हलमा ?

आमिरले सारे लालसिंह चड्डाको रिलिज मिति, अब कहिले आउँछ हलमा ?

बलिउड अभिनेता आमिर खानले आफ्नो बहुप्रतिक्षित फिल्म 'लाल सिंह चड्डा' लाई तोकिएको समयमा रिलिज गर्न नसक्ने बताएका छन् । दर्शकसँग क्षमा माग्दै कोरोनाका कारण फिल्मको काम निर्धारित समयमा नसकिएपछि यो फिल्मको प्रदर्शन मिति आफूहरूले सार्नुपरेको बताएका छन् । यो फिल्म यसअघि १४ अप्रिल अर्थात् आगामी १ वैशाखमा हलमा प्रदर्शन गर्ने तय भएको थियो । तर, समयमा निर्माण कार्य नसकिएपछि अब अब ११ अगस्टमा हलमा रिलिज गर्ने उनले बताएका छन्। प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलमार्फत आमिरले रिलिजको यो नयाँ मिति सार्वजनिक गरेका हुन् । नयाँ रिलिज मितिको बारेमा जानकारी दिँदै लेखिएको छ, 'हाम्रो फिल्म लाल सिंह चड्डा योजनाअनुसार १४ अप्रिलमा रिलिज नहुने घोषणा…
Read More
विवाहको प्रसँगमा आमिर र फातिमा मौन

विवाहको प्रसँगमा आमिर र फातिमा मौन

बलिउड यतीबेला दम्पत्य सम्बन्धि दुई सेलिब्रेटीको समाचारले तातिरहेको छ । एकातिर बलिउड अभिनेत्री प्रियँका चोपडाका दाम्पत्य सम्बन्ध बिच्छेद हुँदैछ भन्ने समाचारले महत्व पाएको छ । अर्कोतर्फ आमिर खानको तेश्रो विवाह हुँदैछ भन्ने समाचार अहिले चर्चामा छ । तर यी दुबै समाचारमा सम्बन्धित पात्रले कुनै प्रतिक्रिया दिएका छैनन् । अभिनेत्री प्रियँका चोपडाको दाम्पत्य सम्बन्ध विच्छेद हुँदै भन्ने समाचारमा यी अभिनेत्रीले कुनै प्रतिक्रिया दिएकी छैनन् । उनका पति एवम अमेरिकी गायक निक जोसनले यो समाचारलाई आधारहिन भनेका छन् । प्रियँकाकी आमा मधु चोपडाले समाचारको खण्डन गरिरहेकी छिन् । यता अभिनेता आमिर खानको तेश्रो विवाह अभिनेत्री फातिमा सना खानसँगै हुँदैछ भनेर समाचार आईरहेको…
Read More