निर्माता संदीप सिंहको स्टुडियोले सुब्रत रॉयको बायोपिकको अधिकार पायो

बलिउड फिल्म मेकर र निर्माता संदीप सिंहले बिजनेस टाइकुन र सहारा इंडिया परिवारका अध्यक्ष सुब्रत रॉय सहारामा बायोपिकको अधिकार प्राप्त गरेका छन्।संदीप सिंह, भारत को सबसे स्यानो उमेर को फिल्म निर्माता जसले राष्ट्रीय पुरस्कार विजेता मैरी कॉम, पीएम नरेंद्र मोदी, सरबजीत, अलीगढ़ जस्तो बायोपिक्सहरु को निर्माण गरेका थिए, उनले यस बायोपिक को अधिकार प्राप्त गरेका छन जस माथि कतिपय प्रोडक्शन हाउसहरुले आँखा गाडेका थिए।

संदीप सिंहले बलिउडका केही लोकप्रिय निर्देशकहरू र सिताराहरूसँग नजिकबाट काम गरेका छन, उनीसँग गोलियों की रासलीला राम-लीला, राउडी राठौर, गब्बर इज बैक, मैरी कॉम मे को प्रड्यूसर को रूपमा र अलीगढ़मा बतौर निर्माताको क्रेडिट छ। आफ्नो प्रोडक्शन हाउस लेजेंड ग्लोबल स्टुडियो अन्तर्गत संदीप सिंहले सरबजीत, भूमि र प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकलाई निर्माण
गरेका छन्।

छिट्टै रिलीज हुने फिल्म ‘झुन्ड’ र वीर सरवरकरका बायोपिकमा संयुक्त रूपमा काम गरिरहेका संदीपले भने “सहाराश्रीको कथा, हालमा उपलब्ध सबैभन्दा मनमोहक वास्तविक कथा हो। उत्तर प्रदेशको एउटा सानो शहरबाट १४ लाख मजदुरहरूको संस्थाको संस्थापक बन्ने यात्रा; जो भारतीय रेलवे पछि भारतको दोस्रो सबैभन्दा ठूलो संस्था हो,प्रभावशाली व्यक्तिमध्ये एक भएको ले गर्दा खेलकुददेखि बलिउड र राजनीतिसम्मको ताराहरू उसको वरिपरि घुम्ने गर्थे, विवाद र धृष्टता मा धनी; भावनाहरू, उदय र लचिलोपनाको गाथा, यो कथाले फिल्म निर्माताहरू र दर्शकहरू सबैलाई खुशी बनाउने छ। उनको कथा अचम्मले भरिएको छ र कसैले पनि यसलाई अन्वेषण गर्ने आँट गर्दैन, यो कथा धेरै जसो भनिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *