स्कोडा अटो इण्डियाद्वारा अल-न्यू काइलकको अनावरण

स्कोडा अटो इण्डियाले आफ्नो बहुप्रतीक्षित एसयुवी काइलकबाट पर्दा उठाएको छ, बोसँगै यस बाहनलाई पहिलोपल्ट भारत अनि विश्वमा प्रदर्शन गरिएको छ। फाइलक भारतमा स्कोडा अटोको निम्ति नाँ युगको शुरुआत हो। किनभने, यसले नाँ बजारहरूमा प्रवेश गरिरहेको छ अनि नयाँ ग्राहकहरूलाई आफूतर्फ आकर्षित गरिरहेको छ।

यस वर्ष अक्टोबरमा स्कोडा अटो इण्डियाले फाइलकको छद्य प्री-प्रोडक्शन संस्करणको प्रदर्शन गरेको थियो। अनि एकै महिनापछि काइलकको अब विश्व प्रीमियर भइसकेको छ, यसको बुकिङ २ दिसम्बर २०२४-देखि शुरु हुनेछ। काइलक कम्पनीको कोडियाक ठूलो ४४ अनि मध्यम आकारको कुशाक जस्तो एसयुवीको सूचीमा सामेल भाएको छ। चालक अनि अघिल्लो सीटमा बस्ने यात्रीको निम्ति वेण्टिलेशनको साथमा छह तर्फी इलेक्ट्रिक सिटहरु आदि जस्ता काइलकमा धेरै श्रेणी फर्स्ट फिचर रहेको छ। काइलकमा ४४६ लिटरको बूट स्पेस रहेको छ, जुन यो श्रेणीमा सबैभन्दा उत्कृष्ट छ।

स्कोडा अटोका प्रमुख कार्यकारी अधिकारी क्लास जेलमरले भने, काइलकले नर्या भिजुअल एक्सेन्टसहितको हाम्री आधुनिक ठोस डिजाइन भाषाको भारतमा पर्दार्पण गरेको छ। यसका प्रारूपहरूहरू, रंगहरू, सुविधाहरू र २५ भन्दा अधिक सक्रिय र निष्क्रिय सुरक्षा प्रविधिहरूको मानक प्याकेजको विस्तृत छनौटको साथ पनि संकेत गर्दछ। ७,८९,००० भारतीय रुपियाँको एकदमै प्रतिस्पर्धी प्रारम्भिक मूल्यमा, काइलक भारतमा सबैभन्दा पहुँचयोग्य स्कोडा मोडाल हो।

By Business Bureau