काइल्याक, कुशाक अनि स्लाभियाका लिमिटेड एडिशनमार्फत स्कोडा अटो इण्डियाद्वारा प्रिमियम वृद्धिको लक्ष्य

आफ्नो 25औं वार्षिकोत्सव तथा विश्वव्यापी 130 वर्षे विरासतको अवसरमा स्कोडा अटो इण्डियाले भारतमा कुशाक, स्लाभिया र काइल्याकको विशेष लिमिटेड एडिशन सार्वजनिक गरेको छ। प्रत्येक मोडलको केवल 500 एकाइ उपलब्ध हुनेछ। यी मोडलहरू उच्च-विशेषता ट्रिममा आधारित छन् कुशाक र स्लाभियाका लागि मोण्टे कार्लो अनि काइल्याकका लागि सिग्नेचर र टोर्नाडो रेड रङ्गमा कण्ट्रास्टिङ ब‌ङ्गाल अनि छिमेकी राज्यका छ जसले गर्दा स्कोडाको प्रेष्टिज।

यी एडिशनहरूमा 25औं एक्सेण्टहरूमा उपलब्ध छन् ग्राहकमा बढ्‌दो आकर्षणले विस्तार योजनामा सिलगढीलाई वार्षिकोत्सवको व्याजिङ अनि भने काइल्याक सात एक्स्टेरियर सिलगढीमा डिलरहरूले रणनीतिक बजार बनाउँछ। 360 डिग्री क्यामेरा, पडल ल्याम्प, रङ्गहरूमा उपलब्ध छ। काइल्याक सकारात्मक प्रतिक्रियाको अपेक्षा ब्राण्ड डाइरेक्टर आशीष गुप्ताले लञ्चलाई “जोसिलो अण्डरबडी लाइटिङ अनि बडी वार्षिकोत्सव गार्निशहरूसहितको निःशुल्क 11.25 एसेसोरी किट उपलब्ध छ।

शीर्ष स्तरको कुशाक र स्लाभिया मोण्टे कार्लो 19.09 लाख एडिशनहरू डिप ब्ल्याक र प्रिमियम युरोपेली गाड़ीप्रति उत्तर बलियो रहने अपेक्षा गरिएको भनेर बताएका छन्। एडिशनको मूल्य गरेका छन्। मुख्य व्यापारिक केन्द्र यस लाख रुपियाँदेखि अनि उत्तर पूर्वी भारतको प्रवेशद्वार समुदायप्रति सम्मान” अनि कुशाकको मूल्य भएको हुनाले सिलगढीमा सुविधा ग्राहकहरूको बदलँदो रुचिसित रुपियाँसम्म छ। सम्पन्न एसयूभी र सेडानको माग मेल खाने दिशामा उठाइएको कदम

By Business Bureau