नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीको अवसरमा देशभरका साथै सिलगढीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा सिलगढी नगरपालिकाको तर्फबाट मेयर गौतम देवले सिलगढीको हाथी मोडमा रहेको नेताजीको प्रतिमामा माल्यार्पण गरे। उहाँसँग नगर अध्यक्ष प्रतुल चक्रवर्ती, उपमेयर रञ्जन सरकार लगायत नगरपालिकाका पदाधिकारी र मेयर काउन्सिलरहरुको उपस्थिति रहेको थियो । उपस्थित सबै महानुभावहरूले नेताजीको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरे।
Related Posts
प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विश्वको पहिलो नानो यूरिया लिक्विड प्लाण्डको उद्घाटन
- News Editor
- June 2, 2022
- 0
प्रधानमन्त्री नरेन्द्र मोदीले कृषकहरूलाई उत्पादकत्व बढ़ाउन र आफ्नो आय बढ़ाउन मद्दत गर्ने माध्यम प्रदान गर्ने प्रयासमा गुजरातको कलोलमा आईएफएफसीओद्वारा विश्वको पहिलो नानो यूरिया लिक्विड प्लाण्टको […]
विश्व बैंकले आयुष्मान स्वास्थ्य योजनाका लागि १ अर्ब डलर ऋण स्वीकृत गरेको छ, मन्त्रीले भने
- Editor
- July 19, 2022
- 0
विश्व बैंकले भारतको प्रमुख पीएम आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशन (पीएम-अभिम) लाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको धितो दिने अधिकार दिएको छ, केन्द्रीय स्वास्थ्य […]
व्हाट्सएपले प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न मद्दत गर्न सुझावहरू जारी गर्दछ
- Editor
- February 24, 2022
- 0
उनीहरूका प्रयोगकर्ताहरूको सुरक्षा व्हाट्सएपले गर्ने सबै कुराको केन्द्रबिन्दु हो। दुरुपयोग रोक्न र अनलाइन सुरक्षा प्रवर्द्धन गर्न एन्ड-टु-इन्ड इन्क्रिप्टेड सन्देश सेवाहरू मध्ये व्हाट्सएप एक उद्योग अग्रणी […]