‘आरआरआर’ले हिन्दी भर्जनबाट एक सातामा कमायो १३१ करोड

एसएस राजामौली निर्देशनमा बनेको भारतको सबैभन्दा महँगो ‘आरआरआर’ले विश्वव्यापी बक्स अफिसमा उल्लेख्य व्यापार गरेको छ । फिल्मको कमाइले विशेषगरी तेलुगु राज्य र अमेरिकामा धेरै रेकर्ड तोडेको छ । 

फिल्मले हिन्दी बजारमा राम्रो सुरुवात गरे पनि निरन्तरता भने दिन सकेन । सप्ताहन्तमा राम्रो व्यापार गरे पनि सोमबार व्यापारमा गिरावट आएको छ । फिल्मले हिन्दी भर्जनमा मात्रै १३१ करोडको आँकडा पार गरिसकेको छ । 

आरआरआर लागतको हिसाबले ठूलो फिल्म हो । यसबाहेक कोरोना महामारीका कारण यो फिल्मको रिलिज डेट पटक-पटक स्थगित गरिएको थियो । आरआरआर हिन्दी भर्जनको बारेअनुसारको कमाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *