पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन्। पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन् ।
यसअघि पोल्यान्डले लडाकू विमान पठाएर युक्रेनमा रुसी वायुसेनाको सर्वोच्चतालाई चुनौती दिने आकलन गरिएको थियो । अझ युक्रेनी सैन्य पाइलटहरूलाई पोल्यान्डमा लडाकू विमान चलाउने तालिम लिने समेत कुरा उठेको थियो ।