वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको हो

सिलगढी: सिलगढी महानगरपालिकाको पहलमा र स्वैच्छिक संस्था निदानार्थ सेवाको सहयोगमा सूर्य सेन पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरियो।

सो अवसरमा संस्थाले विभिन्न प्रकारका फूल तथा फलफूलका बिरुवा रोपेको थियो । संस्थाका सदस्यहरुले वातावरण संरक्षणका लागि धेरैभन्दा धेरै रुख रोप्न आग्रह गरेका छन् ।