बहुप्रतिक्षित ओप्पो एफ२१ प्रो र एफ२१ प्रो ५जी

अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले आफ्नो बहुप्रतिक्षित ओप्पो एफ२१ प्रो र ओपो एफ२१ प्रो ५जी बिक्रीको घोषणा गरेको छ । अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले आफ्नो बहुप्रतिक्षित ओप्पो एफ२१ प्रो र ओपो एफ२१ प्रो ५जी बिक्रीको घोषणा गरेको छ ।
F21 Pro 5G मा 16MP फ्रन्ट क्यामेरा, 64MP मुख्य क्यामेरा, 2MP डेप्थ क्यामेरा र 2MP म्याक्रो ट्रिपल क्यामेरा युनिट रहेको छ। यसमा एआई सीन एन्हान्समेन्ट फिचर र डुअल भ्यू भिडियो फिचर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *