जलपाईगुडी (न्यूज एशिया) जलपाईगुडी जिल्ला पुलिसले बुधबार विश्व लागूऔषध विरोधी दिवसको अवसरमा जलपाईगुडी शहरको सोनुल्ला स्कूलको अगाडि एक जनचेतना रैली निकालेको थियो र्यालीमा प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।विश्व लागुऔषध विरोधी दिवसको अवसरमा जलपाईगुडी शहरमा यो र्याली निकालिएको थियो। र्यालीमा प्रहरीसँगै विभिन्न विद्यालयका विद्यार्थी तथा स्वैच्छिक संघसंस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । प्रहरीले प्लेकार्ड र ब्यानरमार्फत लागुऔषध दुव्र्यसन रोक्न आग्रह गरेको छ । विश्व लागुऔषध विरुद्ध दिवस मनाएर सहरभर जनचेतना फैलाइएको छ ।
विश्व लागुऔषध विरुद्धको दिवसको अवसरमा प्रहरीद्वारा सचेतना र्याली निकालिएको छ
