सिलगढी (न्युज एशिया) लगातारको वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ । दार्जिलिङका सांसद राजु बिष्टले आज प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । सांसद विष्टले शनिबार कालिम्पोङ जिल्लाको टिस्टा बजार क्षेत्रको भ्रमण गरेका थिए । उनले राज्य सरकार र जीटीए प्रभावित क्षेत्रमा काम नगरेको गुनासो गरे। केन्द्र सरकार पीडितको साथमा छ । उनले पीडितलाई सक्दो सहयोग गर्ने बताए ।
Related Posts
पीएम मोदीको कुल सम्पत्ति २६ लाख रुपैयाँले बढेर २.२३ करोड रुपैयाँ पुगेको छ
- Editor
- August 9, 2022
- 0
प्रधानमन्त्री नरेन्द्र मोदीसँग साँच्चिकै २.२३ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ, मूलतया बैंक निक्षेपको रूपमा, तर कुनै अचल घर छैन किनभने उनले गान्धीनगरको जग्गाको एक टुक्रामा […]
अभिनेता देवले तुफानगञ्जमा तृणमूल उम्मेदवारको समर्थनमा रोड शो गरे, हेर्नको लागि भीड जम्मा भयो
- Piyali Poddar
- April 9, 2024
- 0
बंगाली फिल्म अभिनेता देव (दीपक अधिकारी), घटाल लोकसभा क्षेत्रका सांसदले कूचबिहार लोकसभा क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार जगदीश चन्द्र वर्मा बसुनियाको समर्थनमा रोड शो गरे। मंगलबार […]
भाजपामा योगी आदित्यनाथको बढ्यो कद
- Editor
- November 8, 2021
- 0
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको नेतृत्वले विधानसभा निर्वाचनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष महत्त्व दिन थालेको देखिन्छ । आइतवार भाजपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा भएको […]