मिनिक्लब ले सिलीगुडीमा २ नयाँ स्टोरहरू खोलेको छ

मिनिक्लब -ले भाइब्रेन्ट शहर सिलीगुड़ी मा २ नयाँ स्टोरहरु शुरू गरेको छ। कॉसमॉस र सिटी सेन्टर मल्ल मा स्थित यो, भर्खरै शुरू गरिएका स्टोरहरु ६ बर्ष सम्मको बच्चाहरु को लागी सुरक्षित र आरामदायक परिधान को एक विस्तृत श्रृंखला प्रदान गर्दछ। यस स्टोरहरुमा बच्चाहरु लाई आवश्यक , लुगा, जुत्ता, खेलौना, ट्रेवल केयर, दुबै केटाहरु र केटीहरु को लागी मिनिक्लब ले आफर गर्दछ। यसबाहेक, ब्रान्डले आफ्नो प्रोड्क्ट पोर्टफोलियो ‘प्रीमि रेन्ज’ शीर्षक संग विस्तार गर्दैछ जसले प्रिमच्योर शिशुहरु को लागी क्युरेटेड, अतिरिक्त हेरचाह र शुद्ध कॉटन संग विकसित गरीएको छ। प्रोड्क्ट फ्ल्याट सीम संग आउँछ जसले बच्चाहरु को संवेदनशील छाला को लागी कुनै पनि सम्भावित जलन कम गर्दछ। मिनिक्लब सफलतापूर्वक ४५ अनन्य ब्रान्ड स्टोरहरु संग २५ शहरहरु मा आफ्नो उपस्थिति चिह्नित गर्दछ।


बालापन को भावना बाट प्रेरित, मिनिक्लब बच्चाहरु को आराम र सुरक्षा को लागी अत्यन्तै ख्याल राखेर उत्पादनहरु को डिजाइन गर्दछ। मिनिक्लब सस्टेनएबल मैन्युफैक्चरिङ प्रक्रिया संग सबै भन्दा राम्रो गुणस्तरीय उत्पादनहरु ल्याउन मा गर्व गर्दछ। रिटेलर आज ४५०+ बहु-ब्रान्ड आउटलेटहरु संचालन गर्दछ जसमा अमेजन, मिंत्रा, फ्लिपकार्ट र आजीयो जस्ता ई-कॉमर्स प्लेटफार्महरुमा यसको ठोस उपस्थिति छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *