विश्वको सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनी महिन्द्राले फार्म इक्विपमेण्ट सेक्टर भारतीय खेतीको निम्ति रोटावेटरको एक श्रृंखला प्रस्तुत गरिरहेको छ। “इण्टेलिजेण्ट रोटावेटर’’ एक ब्लूटूथसँग जोड़िएको रोटावेटर हो। यसलाई सठीकता अनि दक्षताको निम्ति डिजाइन गरिएको छ। महिन्द्राको रोटावेटर 15 देखि 70 एचपीसम्मको ट्र्याकरहरूसँग मिल्दोजुल्दो छ। यसले विभिन्न माटोको स्थितिहरूमा ईष्टतम प्रदर्शन प्रदान गर्दछ। रोटावेटर महिन्द्राको डिलरशीप नेटवर्कको माध्यमद्वारा उपलब्ध छ। यो सहजै वित्तपोषण, दुई वर्षको वारण्टी अनि बिक्रीपछि दह्रिलो सेवा प्रदान गर्ने रहेको छ।
Related Posts
थिम्पुकी अञ्जली छेत्रीले टेट्र कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन, जीवन व्ययका लागि ३२,००० डलरको आवश्यकता
- Business Bureau
- August 19, 2024
- 0
थिम्पुकी १९ वर्षीया अञ्जली छेत्रीले टेट्र कलेज अफ बिजनेसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने प्रथम भुटानी विद्यार्थीको रूपमा इतिहास रचेकी छिन्। यस प्रतिष्ठित पुरस्कारले उनलाई अमेरिका, […]
आकाश लाइभ विद्यार्थी एनटीएसईमा पश्चिम बंगालमा शीर्ष स्थानमा छन्
- Editor
- June 19, 2021
- 0
आकाश लाइभका विद्यार्थी अर्णब पाटीले पश्चिम बंगालको नेशनल टेलेन्ट सर्च एग्जामिनेसन (एनटीएसई) चरण १ मा रेन्क १ प्राप्त गर्दै संस्थान र राज्यलाई गौरवान्वित तुल्याए। अर्नबले […]
पूर्वोत्तरका विद्यालयहरूमा लैङ्गिक समावेशीतालाई बढ़ावा दिन इन्द्रेणी कक्षाकोठा पहल शुरु गर्दै रेकिट
- Business Bureau
- July 8, 2024
- 0
रेकिट अनि प्लान इन्डियाले ड्युरेक्स द बर्ड्स एण्ड बीज टक (टीबीबीटी) कार्यक्रम अन्तर्गत रेन्बो कक्षाकोठा पहल शुरु गरेको छ। यस पहलको उद्देश्य लैङ्गिक पहिचान शिक्षा […]