जलपाईगुडीमा कार्तिक पूजा मनाइयो

आजका दिन जलपाईगुडीका विभिन्न ठाउँमा कार्तिक पूजा मनाइँदैछ। विवेकानन्दपाडा नगरपालिकाको वडा नम्बर २४ दासबारीमा बिहीबार रातिदेखि कार्तिक पूजा शुरु भएको छ । नरेन्द्रनाथ दासको घरमा विगत २४ वर्षदेखि कार्तिक पूजाको आयोजना हुँदै आएको छ । कार्तिक पुजालाई लिएर सम्पूर्ण क्षेत्रमा हर्षोल्लासको माहोल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *