सिलगढ़ीमा आफ्नो दोस्रो शोरूमको शुभारम्भ

कल्याण ज्वेलर्सले सिलगढ़ीमा आफ्नो नयाँ शोरूमको शुभारम्भको घोषणा गरेको छ। नयाँ अनि उत्कृष्ट शोरूममा डिजाइनको विस्तृत श्रृंखला रहेको छ, जुन विश्वस्तरीय परिवेशको साथ अत्याधुनिक सुविधाहरू प्रदान गर्दछ, जुन एक अद्वितीय अनुभव प्रदान गर्छ। यो शुभारम्भ वर्षको सबैभन्दा शुभ समयमध्ये एकको आगमनको साथ भइरहेको छ, जुन धनतेरस, काली पूजा अनि तिहार जस्तो आगामी चाड़पर्वहरूको साथ मेल खान्छ।

नयाँ शोरूमको बारेमा कुरा गर्दै कल्याण ज्वेलर्सका कार्यकारी निदेशक रमेश कल्याणरमनले भने, यस लञ्चको साथमा हाम्रो लक्ष्य पश्चिम बंगाल राज्यमा आफ्नो भौगोलिक पदचिह्नलाई लगातार विस्तारित गर्नु हो अनि कम्पनीको विश्वास र पारदर्शिताको मूल मूल्यहरूप्रति साँचो रहँदै आफ्ना ग्राहकहरूलाई सर्वोत्तम श्रेणीको किनमेलको अनुभव प्रदान गर्न जारी राख्नका लागि प्रतिबद्ध छौं।

शुभारम्भको उत्सव मनाउन ३० ग्राम मुनिका सबै गहनाका वस्तुहरूमा कल्याण ज्वेलर्सका शोरूमहरूमा शुल्कमा २५ प्रतिशत छुट हुनेछ। यस बाहेक कल्याण विशेष सूनको बोर्ड दर-बजारमा सबैभन्दा कम र कम्पनीका सबै शोरूमहरूमा मानकीकृत पनि लागु हुनेछ।

By Business Bureau