JITO प्रिमियर लिग २६ जनवरी देखि २९ जनवरी सम्म आयोजित हुने छ

JITO प्रिमियर लिग कोलकातामा २६ जनवरी देखि सुरु भएको छ र यो २९ जनवरी सम्म चल्नेछ। यो जैन समुदायका सदस्यहरूको लागि एउटा धेरै प्रतिक्षित आयोजन हरु मध्ये एक हो। यस वर्ष प्रिमियर लिग बांगुर एभिन्यू,ब्लक डी को मैदानमा आयोजित भाको छ। यो JITO प्रिमियर लिगको चौथो सिजन हो अनि कोलकातामा भइरहेको सबैभन्दा ठूलो डे-नाइट क्रिकेट प्रतियोगिता हो।

प्रतियोगिता मा १४ वटा टीम पार्टिसिपेट गर्नेछा अणि १८० खेलाडीले भाग लाइन छन । सिलेक्शन प्रक्रिया धेरै रोमाञ्चक थियो जस्मा लगभग 2 महिना समय लाग्यो र 1 मेगा सिलेक्शन दिन मा बिडिङ सबै भन्दा उच्च स्तरमा पुगेको थियो। JITO प्रिमियर लिग को बिडिंग 5 जनवरी मा हयात रिजेन्सी कोलकातामा भयो। JITO चेयरमैन , कोलकाता च्याप्टर, भावेन कामदार ले भन्नुभयो “यो जैन व्यवसायी समुदायका सदस्यहरूका लागि क्रिकेटमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने उत्तम तरिका हो। यसले टीम भावना र सौहार्दता मात्र निर्माण गर्दैन तर खेलहरूमा प्रतिस्पर्धात्मक किनारा पनि सिर्जना गर्दछ।”


पुरुष टीम मा २६ वटा मैच हुने छन् अनी यो मैच युट्युबमा ४ दिन लाइव टेलीकास्ट गरिनेछ। JITO लेडीज विंगकी अध्यक्ष संगीता बैदले भनिन्, ‘कोलकातामा भएको यस कार्यक्रममा २० देखि ६७ वर्ष उमेर को ४५ जनाभन्दा ज़ादा महिला हरुले सहभागी भएको यो पहिलो पलटा हो र उनीहरुको फिटनेस, उत्साह र टोलीको भावना देखेर मलाई गर्व लागेको छ । ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *