ग्लेनमार्क फार्माले एक विश्व रिकॉर्ड बनायो

ग्लेनमार्क फार्मास्यूटिकल्सले  १८ अगस्ट २०२१ मा मुम्बईमा सबैभन्दा ठूलो पिन ब्याज सेंटेंस, ‘प्राइड अफ इन्डिया’ का लागि विश्व रिकॉर्ड बनाएको छ। कुल २२३७३ भारतीय फ्लैग पिन ब्याज सेंटेंस बनाउन को लागी प्रयोग गरीएको थियो।

१५,००० भन्दा बढि डियाबेटोलॉजिस्ट, कार्डियोलॉजिस्ट र देश भर बाट फीजिसेनहरु ले भाग लिए र फ्रण्टलाइन वारियर्सहरुलाई सम्मान गर्न को लागी यो अनौठो पहल लाई समर्थन गरे। यो उपलब्धि हेल्थकेयर वारियर्सहरुलाई सम्मान गर्न को लागी थियो, जसले कोविड १९ को बिरुद्ध राष्ट्रको लडाईमा अग्रपंक्तिमा रहेर, उनीहरुको ज्यान जोखिममा राखी देशवासीहरुको जीवनको रक्षा गर्दै छन्।

भारत मा डायबिटीज केयर सेगमेंट मा एक अग्रणी को रूप मा, ग्लेनमार्क फार्मास्यूटिकल्स संसार मा पहिलो कम्पनी हो जसले आफ्नो नोवेल, पेटेन्ट प्रोटेक्टेड र विश्वव्यापी अनुसन्धान सोडियम ग्लुकोज को ट्रान्सपोर्टर -२ (एसजीएलटी २) इन्हीबिटर रेमोग्लिफ्लोज़िन एटाबोनेट ब्रान्ड रेमोज़ेन नाम संग शुरू गरेको छ। यसले बजारमा रेमोजन-एम, रेमोजन वी जस्तै धेरै ब्रान्ड एक्सटेन्सन शुरू गरेको छ। ग्लेनमार्क भारतको कोविड १९ को बिरुद्ध आफ्नो लडाई मा फेविपिराविर ब्रांड फैबीफ्लू संग अग्रणी मा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *