छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । आज साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । तस्बिर ः रासस
Related Posts
सेवक रोडको फुटपाथको दुबै तर्फ अतिक्रमणको आक्रमण
- Editor
- July 9, 2024
- 0
• हाइड्रन्ट माथि नवनिर्मित फुटपाथमा अवैध अतिक्रमण भइरहेको छ। • सेवक रोडको फुटपाथमा पसलका सामान राखिन्छन् । • नगर निगमले अतिक्रमण गर्नेहरूलाई कारबाही गर्ने चेतावनी […]
करिब बीस वर्षमा पनि पुल नबन्दा हताश गाउँलेले चुनाव बहिष्कारको घोषणा गरेका छन्
- Priyanka Bhowmick
- June 7, 2023
- 0
20 वर्षदेखि क्षेत्रका मानिसहरूले नदी पार गर्न पुल पाउन सकेनन्। प्रत्येक वर्ष पञ्चायत निर्वाचनअघि धेरै आश्वासन दिइन्छ तर पुलको माग पूरा हुन सकेको छैन । […]
वन्दे भारत ट्रेन: पूर्वोत्तरले पहिलो वन्दे भारत ट्रेनको उपहार पाउनेछ
- Editor
- May 22, 2023
- 0
उत्तर पूर्व पुग्ने पहिलो वन्दे भारत एक्सप्रेस रेल पश्चिम बंगालको नयाँ जलपाईगुडीबाट असमको गुवाहाटीसम्म चल्नेछ। नयाँ जलपाईगुडी-गुवाहाटी वन्दे भारत एक्सप्रेस हप्ताको छ दिन चल्नेछ र […]