जी-ई ग्रिड सोलुसन्स ले नेपाल बटा विद्युत प्राधिकरण को अर्डर जिते को छ

जीई रिन्यूएबल यह घोसना गर्यो की   एनर्जी  ग्रिड सोलुसन व्यवसायले नेपाल विद्युत् प्राधिकरण (NEA) बाट छवटा मास्टर कन्ट्रोल सेन्टर (MCCs) को निर्माण सहित नेपालभर मा ३९ वटा विभिन्न ऑटोमेट सबस्टेसन स्वचालित बनाउन लगी करोडौं डलरको कॉन्ट्रैक्ट पाएको छ। मास्टर कन्ट्रोल सेन्टर  MCCs लाई जीई डिजिटल सलूशन द्वारा अनुगमन गरिनेछ अनि यस प्रोजेक्ट लाई  विकास बैंक (एडिबी) को आर्थिक सहयोग पाउने छ । यस परियोजना को दायरा सबस्टेशन हरू मा रिले प्यानल र अन्य विद्युतीय घटकहरूको पुन: फिटिंग पनि समावेश हुने छ। सबस्टेशनहरू स्वचालित भएपछि, यी सबस्टेशनहरू मार्फत विद्युत प्रसारणको वास्तविक-समय मॉनिटर गर्न सक्षम होना लगी जीई  ले सबस्टेशनहरू लाई नेपालको राष्ट्रिय लोड डिस्प्याच सेन्टर (NLDC) मा जडान गर्नेछ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, “हाम्रो उद्देश्य हो की हामी नेपालमा विद्युत आपूर्तिको विश्वसनीयता, दक्षता र वित्तीय दिगोपन सुधार गर्नु हो । यस सबस्टेशनहरूको आधुनिकीकरणले नेपालको विद्युत प्रसारण सञ्जाललाई वर्तमान र भविष्य का मागहरू पूरा गर्न, आपूर्तिको विश्वसनीयता र क्वालिटी सुधार गर्न र घाटा कम गर्न गर्नेछ। हामी खुसी छौं जीई  लाई यस मिशनको  एक भागको रूपमा गर्न पयेरा।”

जीई ग्रिड सोलुसन्सका ग्रिड सिस्टम इन्टिग्रेशन लिडर जोहान बिन्देले भने, “यस सबस्टेशन को आधुनिकीकरण ले नेपालमा विद्युत प्रसारणको कुअलिटी  मा  उल्लेख्य सुधार ल्याउनेछ।

लामो समयदेखि, नेपाल का जाडो महिनामा विद्युत् अभावका देखिनु पाएको छ, तर हालैमा नेपाल विद्युत प्राधिकरण ले हालका वर्षहरूमा देशको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय सुधार गरेको छ। तर, विद्युत उत्पादन गर्ने स्थानबाट लोड सेन्टरसम्म सहज र निर्बाध आपूर्ति सुनिश्चित गर्न प्रसारण प्रणालीलाई सुदृढीकरणको आवश्यकता रहेको छ । सन् २०१६ मा, नेपाल सरकार ले आगामी १० वर्षमा थप १०,००० मेगावाट उत्पादन क्षमता जडान गर्ने र थप विद्युत् छिमेकी देशहरूमा निर्यात गर्ने योजना सुरु गरेको छ। यस योजनाहरू ले देशको प्रसारण प्रणालीको तत्काल स्तरोन्नति र विस्तार गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *