सहकारी दुग्ध बजारीकरण महासंघका एमडी जयन एस मेहता (अमुलका मालिक)ले सन् २०२३ मा दूधको मूल्य अझै बढ्न नसक्ने, समयमै मनसुन आइपुग्दा निकै राम्रो अवस्था आएको बताए ।
समयमै मनसुनले दुग्ध कृषकलाई दाना तथा घाँसको महँगो मूल्यको दबाबबाट मुक्त रहन समेत सहयोग गरेको उनले बताए ।
यस वर्षको सुरुमा दूधको उत्पादन कम भएकाले धेरै सहरमा यसको मूल्य बढेको थियो ।