हिन्दी गीतको बोलमा ओठ चलाएर बनाएको भिडिओका कारण तान्जानियालीका यी दाजु र बहिनी सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन्। किलि पोल र उनकी बहिनी नीमा ‘लिप-सिन्क’ गरेर रमाइला भिडिओ बनाउँछन्। हिन्दी गीतका भिडिओ अहिले इनस्टाग्राम र टिकटकमा धेरैले मन पराएका छन्। पोल दाजुबहिनी हिन्दी बोल्न जान्दैनन्। तैपनि उनीहरू दुरुस्त गाए जसरी ओठ चलाएर भिडिओ बनाउँछन्।
Related Posts
पत्नी शालिनी तलवारसँग हनी सिंहको सम्बन्धविच्छेद टुङ्गियो, गायकले १ करोड भारु तिर्ने कथित
- Editor
- September 9, 2022
- 0
र्यापर-गायिका यो यो हनी सिंह र शालिनी तलवारले २१ वर्षको वैवाहिक जीवनपछि आधिकारिक रूपमा अलग भएका छन् । शालिनीले गायिका विरुद्ध अदालतमा घरेलु हिंसाको मुद्दा […]
‘वो दिल की बात है’, दिदी आरतीको विवाहमा गोविन्दा उपस्थित हुँदा कृष्णा अभिषेक भावुक भए
- News Editor
- April 26, 2024
- 0
भारतीय अभिनेता र हास्य कलाकार कृष्णा अभिषेक बिहीबार (२५, अप्रिल) मुम्बईमा भएको उनकी बहिनी आरती सिंहको विवाहको रिसेप्शनमा आफ्ना काका, अभिनेता गोविन्दाको उपस्थिति देखेर “अत्यन्तै […]
बरिष्ठ अभिनेत्री तबस्सुमको हृदयघातका कारण निधन भएको छ
- News Editor
- November 20, 2022
- 0
बरिष्ठ अभिनेत्री तबस्सुमको हृदयघातका कारण निधन भएको छ । उनका छोरा होसाङ गोभिलले एक मिडियालाई यो खबर पुष्टि गरेका छन् । उनको उमेर ७८ वर्ष […]