बहुप्रतिक्षित फिल्म इटर्नलासको ट्रेलर आज रिलीज भएको छ।

फिल्म इटर्नलासको ट्रेलर आज रिलीज भएको छ। “नोमाडलैंड” पछि सर्वश्रेष्ठ पिक्चर, फ्रान्सिस म्याकडोरमन्डको लागि सर्वश्रेष्ठ अभिनेत्री, र सर्वश्रेष्ठ निर्देशकको रूपमा आस्कार जीति सकेकि क्लो झाओ केही समयको लागि निर्देशकको रूपमा उनले चाहेको कुरा गर्न सक्षम हुनेछिन्। उनले ज्याक किर्बीको “इटर्नलास” निर्देशन गरेकी छिन। र यस फिल्मको ट्रेलर आज जारी गरिएको छ। कास्टमा जेम्मा चान, एन्जेलिना जोली, रिचर्ड म्याडेन, कुमेल नानजियानी, लरेन रिडलोफ, र ब्रायन टायर हेनरी शामिल छन्।

सलमा हाईक, लिया म्याकहग, डन ली, किट ह्यारिंगटन, र ब्यारी केओगनले मुख्य भूमिकाहरु निभाउने छन। २६ औं मार्वल फिल्म अहिलेसम्म रिलीज भएको सबैभन्दा बहुसांस्कृतिक, समावेशी, र ब्रह्माण्डकै अनौठो मार्वल सिनेमेटिक उनिवेरसेको फिल्म जस्तो देखिन्छ। चलचित्र नोभेम्बर ५, २०२१ मा रिलीज हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *