इनोद्वारा पहिलोपल्ट आफ्नो प्रकारको चबाउने एण्टिसिट “इनो चिवी बाइट्स’’  को लञ्च

हालिओन (अहिले ग्ल्याक्सो स्मिथ केलिन कञ्जुमर हेल्थकेयर) द्वारा पाचनको क्षेत्रमा अग्रणी ब्राण्ड रहेको इनोले ट्याङ्गी लेमन र जेस्टी ओरेञ्ज फ्लेभरहरूमा यसको पहिलो प्रकारको चबाउने एण्टासिड “इनो चिवी बाइट्स’’ लञ्च गरेको छ। चबाउने एण्टासिडलाई एसिडिटीबाट तुरुन्त राहत प्रदान गर्न, आधुनिक जीवनशैलीमा खानपान र बाहिरी खाने बानीको बढ़्दो बानीबाट राहत दिलाउनको निम्ति डिजाइन गरिएको छ।

प्राकृतिक सामग्रीसँगै 1000 मिलिग्राम खाटिका चुर्न रहेको यस “इनो चिवी बाइट्स’’ ले 1 मिनटभित्रै एसिडिटीबाट राहत दिलाउन सहयोग गर्दछ। यो उत्पाद 12 वर्षभन्दा माथि उमेरका बाल अनि युवाहरूको निम्ति उपर्युक्त रहेको छ।

यसका विपणन प्रमुख अनुरिता चोपड़ाले यसबारेमा बोल्दै भनिन्, लञ्च गर्नुको मुख्य उद्देश्य ब्राण्डको विश्वास र विश्वसनीयतालाई सुदृढ़ गर्दै एसिडिटीसँग जुझ्न अद्वितीय र रमाइलो तरिका प्रदान गर्नु हो। चबाएर खाने एण्टसिड एयरपोर्ट, स्टेशन, रेस्तुराँ र मलहरूमा उपलब्ध रहेको छ।

By Business Bureau

Leave a Reply

Your email address will not be published. Required fields are marked *