आवासीय क्षेत्रमा हात्तीको आक्रमण

काल्चिनी ब्लकको सतली बस्ती क्षेत्रमा आइतबार दिउँसो अचानक जंगली हात्ती आयो। बक्सा टाइगर प्रोजेक्टको जंगलबाट दिउँसो एउटा जङ्गली हात्ती आवासीय क्षेत्रमा प्रवेश गरेको बताइएको छ । जङ्गली हात्तीले करिब आधा घण्टासम्म सो क्षेत्रमा घुमफिर गरेको थियो । खबर पाएलगत्तै वन कर्मचारी घटनास्थल पुगेर हात्तीलाई जंगलमा धपाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *