फिजी क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ

फिजीमा अक्टोबर ३१ (मंगलबार) मा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दक्षिण प्रशान्तमा रहेको देश 300 भन्दा बढी टापुहरूको द्वीपसमूह हो।

यसअघि पनि यसै वर्षको अप्रिलमा देशमा यस्तै रेक्टर स्केलको भूकम्प गएको थियो ।

https://x.com/ANI/status/1719317987843563887?s=20

Leave a Reply

Your email address will not be published. Required fields are marked *