अमेरिका भ्रमणमा मोदीले ५ ठूला कम्पनीका सीईओलाई भेटे

अमेरिका भ्रमण गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ रहेका १५ ठूला कम्पनीका सीईओहरुसँग कुराकानी गरेका छन । यसमा क्वालकम, ब्ल्याकस्टोन ग्रुप, एडोब, फर्स्ट सोलर, जनरल एटोमिक्सका सीईओहरुलाई भेटे क्वालकमले ५ जी क्षेत्र सहित धेरै क्षेत्रहरुमा काम गर्ने इच्छा व्यक्त गरेका थिए मोदीले अमेरिकी टेक्नोलोजी कम्पनी क्वालकॉमका सीईओ क्रिस्टियानो अमनलाई भारतमा उपलब्ध अवसरहरुको बारेमा बताएका थिए । क्वालकमका सीईओले भारतमा ५ जी लगायत धेरै क्षेत्रमा मिलेर काम गर्ने इच्छा व्यक्त गरे कम्पनीको चिपसेट मोबाइल गेमिंग र ५ जी टेक्नोलोजीको विषय उपभोक्ताहरुको एक लोकप्रिय छनौट बनिसकेको छ ।

अर्को ब्ल्याकस्टोन समूह बहुराष्ट्रिय फर्म सफ्टवेयर र वायरलेस टेक्नोलोजी सेवाहरुमा काम गरीरहेको कम्पनी हो । बैठकमा भारत, ५ जी टेक्नोलोजी र चीनमा लगानीको बारेमा कुराकानी हुन सक्छ । भारत ब्ल्याकस्टोन समूहको लागि संसारमा सबैभन्दा राम्रो बजार भएको छ । ब्ल्याकस्टोन ग्रुपका सीईओ स्टीफन श्वार्जम्यानले प्रधानमन्त्रीसँगको भेटमा उनले भारत उनको समूहको लागि विश्वको सबैभन्दा राम्रो बजार भएको छ उनले भने, भारत विश्वमा सबभन्दा छिटो बृद्धि हुने देश हो, त्यसैले उनीहरु समूहको लागि यहाँ सम्भावनाको बारेमा धेरै उत्साहित छन् । यो एक न्यूयोर्क आधारित अमेरिकी वैकल्पिक लगानी व्यवस्थापन कम्पनी हो ।

जनरल एटोमिक्सका सीईओ विवेक लालले भारतमा धेरै क्षेत्रमा सम्भावना रहेको बताए उनले भारतको नीतिगत सुधारका साथै टेक्नोलोजीबा बारेमा कुराकानी भएको थियो । फर्स्ट सोलरका सीईओ मार्क विडमरले पर्यावरण संरक्षण र सम्बन्धित उद्योगहरुका सम्बन्धमा भारत सरकारको नीतिहरुमा खुशी व्यक्त गरे प्रधानमन्त्रीले एक विश्व, एक सूर्य र एक ग्रिड अभियान र ४५० मेगावाट नवीकरणीय उर्जाको महत्वाकांक्षी लक्ष्यसँग सम्बन्धित सम्भावनाहरुको बारेमा कुरा गरेका थिए । यणले भने, सौर्य प्यानलहरुको निर्माण साथै यो कम्पनी पावर प्लान्टहरुसंग सम्बन्धित सेवाहरु प्रदान गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *