डा. बत्राज हेल्थकेयरले तपाईंको शहर सिलगडीमा वैज्ञानिक रूपमा प्रमाणित र सुरक्षित होमियोप्याथिक उपचारहरू ल्याएको छ

विश्वको होमियोप्याथिक क्लिनिकहरूको सबैभन्दा ठूलो श्रृंखला डा. बत्राज हेल्थकेयरले सिलगढीमा आफ्नो पहिलो क्लिनिक र पश्चिम बंगालमा ११औं क्लिनिक शुरू गरेको छ। उद्घाटन समारोहमा इन्फ्लुएन्सर तथा भिडियो निर्मात्री सुश्री आना तामाङ र बत्रा’ज ग्रुप अफ कम्पनीका ग्रुप सीईओ श्री सञ्जय मुखर्जी उपस्थित थिए।  विश्व स्वास्थ्य संगठन मुताबिक होमियोप्याथी विश्वव्यापिरूपमा दोस्रो सबैभन्दा ठूलो चिकित्सा प्रणाली हो र भारतमा १० करोड़भन्दा अधिक मानिसहरूले यसको उपयोग गर्दछन्। डा. बत्रा’जको नाम होमियोप्याथीको पर्याय हो। भारतका अग्रणी होमोप्याथ पद्मश्री डा. मुकेश बत्राले १९८२ मा मुम्बईमा रोगी-सञ्चालित संस्थानको रूपमा      डा. बत्राज हेल्थकेयरको स्थापना गर्नुभयो। त्यसबेलादेखि ब्रान्डले अमेरिकी गुणस्तर मूल्याङ्कनकर्ताहरूले प्रमाणित गरेको ९१ प्रतिशतको सफलता दरका साथ १५ लाखभन्दा अधिक बिरामीहरूको सफलतापूर्वक उपचार गरिसकेको छ। 

डा. बत्रा’जले सिलगढीका मानिसहरूलाई होमियोप्याथीको संयुक्त लाभ र नवीनतम अन्तर्राष्ट्रिय प्रविधिहरूमार्फत सबैभन्दा तीव्र र उत्कृष्ट परिणामहरू प्रदान गर्दछ। डा. बत्राजले हालैमा पुरुष र महिलाहरूका लागि डिजाइन गरिएको एक एक्सओजीईएन (एक्सोजेन)-आधारित लक्षित वंशानुगत कपाल झर्ने व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गर्नका लागि शुरू गऱ्यो। एक्सओजीईएन (एक्सोजेन) ले कपाल पुनर्स्थापनामा अत्याधुनिक प्रगतिलाई प्रतिनिधित्व गर्दछ जसले कपाललाई पुर्नजीवित गर्न २ बिलियन कोशिकाहरूको शक्तिशाली सूत्रलाई उपयोग गर्दछ। केवल तीन महिनामा स्पष्ट परिणाम प्रदर्शित गर्न चिकित्सकीय रूपमा सिद्ध बनेको छ। डा. बत्राज-ले एआई हेयर प्रो उपकरण शुरू गरेको छ जसले कपाल सम्बन्धी रोगको उपचारका निम्ति तीव्र, उच्च अनुकूलित र सटीक रूपमा मापन गर्न सकिइने रोगको परिणाम प्रदान गर्दछ। 

यसबाहेक, डा. बत्राजको एआई आधारित न्यू यू रेन्ज होमियोफेसियल्स र मेडीफेशियल्सले होमियोप्याथीको गुणहरूलाई उत्कृष्ट श्रेणीको सौन्दर्य समाधानहरूसँग जोड्दछ। डा. बत्राज-को अक्सीलंगसँग आफ्नो फोक्सोको स्वास्थ्य स्कोरको जानकारी पाउनुहोस्- व्यापक फोक्सो स्वास्थ्य उपचार कार्यक्रम जसमा फोक्सोको कार्यक्षमता परीक्षण र प्राकृतिक, स्टेरोइड रहित होमियोप्याथिक नेबुलाइजेशन समावेश छ। डा. बत्रा’ज-को एलर्गनमार्फत, बिरामीहरूले एकल प्रिक टेस्टद्वारा       ४५ भन्दा अधिक फूड एलर्जीहरूको परीक्षण गराउन सक्छन् र छालाको एलर्जी र भिटिलिगो, सोरायसिस र एक्जिमाजस्ता पुरानो छाला समस्याहरूको उपचार     डा. बत्राज-को डर्मा हिल- मार्फत गर्न सक्छन् जुन छालाको लागि होमियोप्याथीको राम्रो गुणसहित एउटा संयुक्त चिकित्सीय थेराप्यूटिक लाइट ट्रिटमेन्ट हो। 

सिलगढी क्लिनिकको शुरुआतको बारेमा टिप्पणी गर्दै इन्फ्ल्यूएन्सर र भिडियो निर्मात्री आना तामाङले भनिन्, “यसले मलाई धेरै हर्षित तुल्याउँछ कि होमियोप्याथी सबैभन्दा सुरक्षित चिकित्सा अभ्यासहरू मध्ये एक हो। क्लिनिकको शुभारम्भको एउटा अंश हुन पाउँदा मलाई धेरै खुसी लाग्छ। स्वास्थ्य सेवा प्रदान गर्नु एक नि:स्वार्थ कार्य हो जसले मानवजातिलाई अगाडि बढाउँछ र डा. बत्रा’ज उत्कृष्ट चिकित्सा सेवा प्रदान गर्नका लागि प्रसिद्ध छ।” 

सिलगढी क्लिनिकको शुभारम्भको सम्बन्धमा टिप्पणी गर्दै श्री बत्राज हेल्थकेयरका समूह सीईओ श्री सञ्जय मुखर्जीले भने, ” नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशन अनुसार सिलगढीमा मधुमेह र उच्च रक्तचापजस्ता गैर-संक्रामक रोगहरूको जोखिम कारकहरूको उच्च प्रचलन बताएको छ। डा. बत्रा’ज हेल्थकेयरमा, हामी वर्षोंदेखि होमियोप्याथीका लाभलाई उन्नत अन्तर्राष्ट्रीय प्रौद्योगिकीहरूसित एकीकृत गरिरहेका छौं तथा प्रत्येक बिमारीको विशिष्ट आवश्यकताहरू अनुरूप व्यक्तिगत हेरचाहमाथि ध्यान केन्द्रित गरिरहेका छौं। हाम्रो नयाँ क्लिनिकको शुभारम्भ बिरामीहरूको स्वास्थ्य र कल्याण वृद्धि गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको हो। होमियोप्याथीले पार्श्व प्रभाव बिना समग्र उपचार सहित धेरै लाभहरू प्रदान गर्दछ। डा. बत्राज प्रत्येक अवस्थाको गम्भीरतालाई सम्बोधन गर्ने उपचार योजनाहरू बनाउनमा उत्कृष्ट छ। 

होमियोप्याथीको विशिष्टता यसको लागत-प्रभावकारिता, गैर-आक्रामक विधिहरू र सौम्य, पीडारहित उपचारमा निहित छ, जसले मानिसहरूलाई निको पार्ने र जीवन परिवर्तन गर्ने हाम्रो लक्ष्यलाई समर्थन गर्दछ।” सिलगढीमा डा. बत्राको क्लिनिक सी/ओ संजय अचलिया, बसन्त विहार कम्प्लेक्स, डन बस्को रोड, सेभोक रोड, सिलगडी, पश्चिम बंगाल ७३४००१ मा अवस्थित छ। सीमित अवधिको लागि पञ्जीकरणमा २५ प्रतिशत छुटको विशेष परिचयात्मक प्रस्तावको लाभ उठाउनुहोस्।