कुचबिहार बलात्कार पीडितको मृत्यु

कुचबिहारको ब्लक २ को खापैडंगा ग्राम पञ्चायत क्षेत्रकी बलात्कार पीडित युवतीको आज मृत्यु भएको छ। उनको आज बिहान कुचबिहार मेडिकल कलेजमा निधन भएको हो। साउन १८ गते स्कुलबाट घर जाने क्रममा उनलाई कैयौं युवाहरूले अपहरण गरेका थिए। उनलाई जबरजस्ती करणी गरेर लगेको परिवारको आरोप छ। गम्भीर अवस्थामा उनको कुचबिहार मेडिकल कलेजमा उपचार भइरहेको थियो। आज कुचबिहार मेडिकल कलेजमा नाबालिगको मृत्यु भयो। यस घटनाका कारण कूचबिहार मेडिकल कलेजमा निकै तनाव फैलिएको छ। मृतकको शव र नाबालिगका बाबुलाई लिएर तृणमूल र भाजपाबीच झगडा सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *