पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

दार्जीलिङ पहाड़को प्रसिद्ध तथा हेरिटेज होटल विण्डामेर होटल लकआउटलाई विण्डमेर होटल प्राइभेट लिमिटेडले फिर्ता लिएको छ । यो होटल शुक्रवारदेखि नै पुनः सञ्चालन भएको छ भने होटल कर्मचारीहरूले यस लकडाउन अवधिको वेतन ५० प्रतिशतको दरले पाउनेछन् अनि बंगाल लकडाउन सकिएपछि ६० प्रतिशतले साथै भारतको लकडाउन सकिएपछि सय प्रतिशत पूर्ण वेतन पाउनेछन् भनी दार्जीलिङ एसिस्टेण्ट लेबर कमिश्नर आशीष सुब्बाले बताए

बुधवार सिलगड़ीमा एडिशनल लेबर कमिश्नरसितको त्रिपक्षीय बैठकमा लगभग ४ घण्टासम्म चलेको तर्कातर्कीपछि विण्डामेर होटलले होटल लकआउटको नोटिसलाई फिर्ता लिएको कुरा बताउँदै एएलसी आशीष सुब्बाले भने, गर्नको निम्ति सिलगढ़ी एडिशनल लेबर एएलसी म कहाँ भेट गरे, यस विषयमा कमिश्नर मोहम्मद

विण्डामेर होटलको प्रबन्धकले गत २१ कमिश्नरसित सिलगड़ीमा बुधवार सभा दुइपल्ट २१ र २४ जून एएलसीको सभामा जून होटल लकआउटको नोटिस पठाएको डाकिएको थियो । सुब्बाले भने, होटल विण्डामेर होटलबाट उपस्थिति रहेन । थियो तर विण्डामेर होटल प्रबन्धकले कर्मचारीहरूले बताएअनुसार तिनीहरूलाई सुब्बाले भने, सभामा विण्डामेर हो कोभिडको बहाना गरेर साथै तिनलाई गत मई महीनामा वेतन ५० प्रतिशत प्राप्त युनियन दार्जीलिङ डिस्ट्रिक होटल एण्ड धम्की आएकोले सभा दार्जीलिङमा होइन भयो अनि जूनका पाएका छैनन्, होटलले रेस्टुराँ कम बार वर्कर्स युनियन (सिटु) सिलगढ़ीमा राखिदिने अनुरोध गरेका कर्मचारीहरूलाई जून महीनादेखि होटलमा का समन पाठक, विण्डामेर होटलका थियो, उक्त अनुरोध अनि विण्डामेर होटल नआउनू भनी घोषणा गरेको थियो, त्यसै कर्मचारी साथै विण्डामेर प्रबन्धक अन्य कर्मचारी संगठनको समस्या समाधान गुनासो लिएर होटल कर्मचारीहरूले पनि उपस्थित थिए|

Leave a Reply

Your email address will not be published. Required fields are marked *