डान्सर राखी सावन्तका पति आदिल दुर्रानी पक्राउ, पैसा, गहना लिएको आरोप

हालै आदिल दुर्रानीसँग विवाह बन्धनमा बाँधिएकी भारतीय डान्सर तथा अभिनेत्री राखी सावन्तले आदिल दुर्रानीले आफ्नो पैसा र गहना चोरेको दाबी गरेकी छन् । उनले आफ्नो पति विरुद्ध एफआईआर उजुरी गरेपछि उनलाई ओशिवारा प्रहरीले पक्राउ गरेको छ।

रिपोर्टका अनुसार राखी सावन्तले उनीविरुद्ध गरेको दाबीको आधारमा दुर्रानीसँग सोधपुछ गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *