बलिउड निर्मात्री एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाले जनाएको छ । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढीरहेको छ ।
Related Posts
SRK ले सबैलाई पठान शैलीमा गणतन्त्र दिवसको शुभकामना दिएका छन् BO रेकर्डहरू चकनाचुर गर्दै
- News Editor
- January 26, 2023
- 0
शाहरुखको बहुप्रतिक्षित फिल्म पठान २५ जनवरीमा हलमा रिलिज भएको छ र बक्स अफिसमा रोकिने समय छैन जस्तो देखिन्छ। पहिलो दिनको फर्स्ट शोबाट सुरु भएको चलचित्रले […]
‘गंगुबाई काठियावाडी’मा अजयको फरक गेटअप
- Editor
- February 3, 2022
- 0
फ्रेब्रुअरी २५ बाट प्रदर्शन हुन लागेको सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रको अहिलेसम्म सार्वजनिक टिजर र लुक्समा अभिनेत्री […]
बलिउड अभिनेता सोनू सूद अभिनित फिल्म फतेह रिलिज हुने भएको छ
- News Editor
- January 1, 2023
- 0
अभिनेत्री ज्याकलिन फर्नान्डिजले अर्को फिल्म ‘फतेह’ गर्न राजी भएकी छिन् । यसमा उनको सहकलाकार सोनू सुदले मुख्य भूमिका निर्वाह गर्नेछिन् । जनवरीको मध्यमा छायांकन सुरु […]