मेडिकल कलेज र अस्पतालमा सरसफाई अभियान चलिरहेको छ

सिलगढी (न्युज एशिया) मेडिकल कलेज र अस्पतालमा सरसफाई अभियान चलिरहेको छ उत्तर बंगाल मेडिकल कलेज एण्ड अस्पताल परिसरको सरसफाईको लागि यो अभियान आगामी १५ दिनसम्म चल्ने छ।

बीचमा एक–दुई दिन काम रोकिए पनि सरसफाई अभियान आगामी १५ दिनसम्म जारी रहनेछ ।

By Sonakshi Sarkar