West Bengal

‘विमल, विनय शिविरका लागि पोलिटिकल डिजास्टर’

‘विमल, विनय शिविरका लागि पोलिटिकल डिजास्टर’

कालेबुङ विधायक रुदेन सादा लेप्चाले गोजमुमो अध्यक्ष विमल गुरुङलाई पहाड़को डिजास्टर भनेर संज्ञा दिएको वक्तव्यलाई गोजमुमो विमल शिविरका केन्द्रिय सहसचिव अनिल लोपचनले खण्डन गरेका छन् । तिनले विमल गुरुङ पोल्टिकल डिजास्टर रहेको तर गोर्खाल्याण्ड र जातिका निम्ति होइन केवल गोजमुमो विनय शिविरका लागि रहेको बताए । यही कुरा बुझेर रुदेन लेप्चा असन्तुलित भएर उल्टापाल्टा बयानहरू दिइरहेका लोपचनले आरोप लगाएका । रेली खोला, गर्ल्स हाई स्कुल, छन् गिटी, बलुवा अनि शहरका अन्य क्षेत्रहरू यदि डिजास्टर भएको छ भने त्यसको पछि रुदेन सादा लेप्चा रहेको आरोप पनि लोपचनले लगाए । रुदेन लेप्चाले गोजमुमो विमल शिविरले फोटो सेशनको राजनीति गर्छ भनी लगाएको आरोपमा…
Read More
मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

हिल तृणमूल कङ्ग्रेसले मोदी सरकारको नीति विरुद्ध शहरमा विरोध प्रदर्शन गन्यो । यहाँको पार्टी कार्यालयबाट निक्लेको टीएमसीको लीले शहरको परिक्रमा गरेर यहाँको डम्बर चोकमा पुगेर उक्त विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन कार्यक्रममा हिल टीएमसी कालेबुङ एसेम्बली संयोजक सुमन गुरुङ, युवा मोर्चा अध्यक्ष सुमित छेत्री आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो पत्रकारहरूलाई सम्बोधन गर्दै सुमन गुरुङले केन्द्र सरकारको नीति विरूद्ध सम्पूर्ण बङ्गालभरि नै विरोध प्रदर्शन भइरहेको बताउँदै कालेबुङका विभिन्न क्षेत्रहरूमा टीएमसीले विरोध प्रदर्शन गरिरहेको बताए । उनले भने, भाजपा नेतृत्वाधीन केन्द्र सरकारले कोरोनाको महामारीमा जुन प्रकारले महँगाई बढ़ाएर लगिरहेको छ त्यसको विरोध गर्न आज टीएमसी सड़कमा उत्रेको हो…
Read More
ट्राफिक अनि कोविड मुक्त बनाउने अभियान

ट्राफिक अनि कोविड मुक्त बनाउने अभियान

: बंगाललाई कोरोना अनि ट्राफिक मुक्त बनाउने अभियानलाई अघि बडाउदै दार्जीलिङ सदर ट्राफिक पुलिसले आज सेफ लाइफ सेव ड्राइभ कार्यक्रम गन्यो । यस कार्यक्रममा ट्राफिक पुलिस अनि सिभिक भोलेन्टियर साथै हिमालयन ट्रान्स्पोर्ट को अर्डिनेसन कमिटीको सहभागिता थियो। पश्चिम बंगाल मुख्य मन्त्री ममता ब्यानर्जीद्वारा आरम्भ गरिएको सेफ लाइफ सेव ड्राइभ अभियानलाई आज सबै थानाहरुमा पालन गरिरहेको छ भनी दार्जीलिङ सदर ट्राफिक डी एस पी अरिन्दम अधिकारीले बताएका छन् । उनले बताए अनुसार, देश विकाससंगै गाडीहरूको संख्या बड्यो यो समय दार्जीलिङ पहाडमा पनि गाडीको संख्या बढेको छ । तर यहाँ सडकहरुको व्यवस्था भने ठिक छैन । गाडी दुर्घटना अनि मृत्युको दर कम…
Read More
सौरभको घरमा ममता ब्यानर्जी

सौरभको घरमा ममता ब्यानर्जी

मुख्यमन्त्री ममता व्यानर्जी भारतीय क्रिकेट दलका पूर्व अधिनायक सौरभ गाङ्गुलीलाई जन्मदिनको शुभेच्छा जनाउन बिहीवार तिनको घर पुगिन् । ममता ब्यानर्जी बिहीवार बेलुकी पाँच बजी सौरभ गालीको घर पुगिन् अनि तिनलाई जन्मदिनको शुभेच्छा जनाइन् । सौरभले पनि यसको निम्ति मुख्यमन्त्रीलाई धन्यवाद दिए । तिनी लगभग ४५ मिनट सौरभ गाङ्गुलीको घरमा बसेपछि त्यहाँबाट निस्किइन् । ममता ब्यानर्जीले प्रत्येक वर्ष नै जन्मदिनमा सौरभ गाङ्गुलीलाई शुभेच्छा जनाउँछिन् तिनको घरमा फूल र मिठाई पठाउँछिन् । तर यसपालि नै प्रथमपल्ट ममता ब्यानर्जीले सौरभ गाङ्गुलीलाई तिनको घरैमा पुगेर जन्मदिनको शुभेच्छा जनाएकी हुन्, जसलाई धेरै तात्पर्यपूर्ण मानिँदैछ । स्मरण रहोस्, प्रारम्भदेखि सौरभ गागुलीसँग ममता व्यानर्जीको असल सम्बन्ध रहेको…
Read More
पेट्रोल-डीजल मूल्य वृद्धिको विरोधमा विभिन्न राजनैतिक दल

पेट्रोल-डीजल मूल्य वृद्धिको विरोधमा विभिन्न राजनैतिक दल

पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा तृणमूल कङ्ग्रेस सड़कमा ओलें। सोमवार सिलगढ़ी टाउन तृणमूल कङ्ग्रेस ब्लक एक र दुई तथा तृणमूल युवा कङ्ग्रेसको पक्षबाट सिलगढ़ी हासमी चोकमा प्रतिवाद कार्यसूची पालन गरियो। तृणमूल नेता वेदव्रत दत्तले भने, पेट्रोल-डीजलको मूल्य दिनदिनै बढ्दै गइरहेको छ। जसले गर्दा दैनिक आवश्यक सामग्रीको मूल्य पनि बढिरहेछ भने यसको प्रभाव साधारण मानिसमाथि परिरहेको छ। बीजेपीले साधारण जनतालाई उस्काउँदै बङ्गाल विभाजनगर्ने षड्यन्त्र गरिरहेको छ । आज तृणमूल कङ्ग्रेसको पक्षबाट पेट्रोलको मूल्य सय रुपियाँ गरेकोमा सय लेखेको केक काटेर अनौठो रुपमा प्रतिवाद कार्यक्रम पालन गरियो । अर्कोतिर, सोमवार एकै मुद्दाबारे दार्जीलिङ जिल्ला युवा कङ्ग्रेसको पक्षबाट हासमी चोकमा प्रतिवाद कार्यक्रम पालन गरियो।…
Read More
प्रधानमन्त्री मोदीलाई ममताको पत्र

प्रधानमन्त्री मोदीलाई ममताको पत्र

तृणमूल कंग्रेस पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिको प्रतिवाद जनाउँदै आउँदो १० र ११ जुलाई सड़कमा निस्किनेछ तर त्यसअघि सोमवार राज्की मुख्यमन्त्री ममता ब्यानर्जीले पेट्रोलियम पदार्थलगायत दैनिक आवश्यक सामग्रीहरूको मूल्यवृद्धिको प्रतिवाद जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र पठाइन् । पत्रमा मुख्यमन्त्रीले भनिन्, जस पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धि भइरहेको छ त्यसले गर्दा साधारण मानिसहरूको जीवन कष्टकर भएको छ, यसबारे केन्द्र सरकारले हस्तक्षेप गर्नु उचित हुनेछ । तिनले भनिन्, पेट्रोलको प्रतिलिटर मूल्य केही राज्यहरूमा एक सय रुपियाँ नाघे छ, गत ४ मईदेखि आजसम्म केन्द्र सरकार डीजलको मूल्य आठपल्ट बढाइसक्यो, यसमध्ये जून महीनामा ६ पल्ट मूल्य बढ़ाइयो, यसको फलस्वरूप मानिसको जीवन कष्टकर भएको छ किनभने ईन्धनको मूल्यवृद्धिको…
Read More
लायन्स क्लबद्वारा कोभिड टीकाकरण शिविर

लायन्स क्लबद्वारा कोभिड टीकाकरण शिविर

खरसाङ लायन्स क्लब अनि सिलगढीको नर्थ बेगंल मेडिकाको आयोजनामा खरसाङको नयाँ बजार स्थित लायन्स सेवा केन्द्रमा कोविड टीकाकरण शिविर सम्पन्न भयो । बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म सम्पन्न भएको यो शिविरमा जम्मा २ सय ५० जनालाई कोविड -१९ को टीका कोविशील्ड लगाइयो । टीकाकरणको कार्यक्रममा नर्थ बेगंल मेडिकाबाट ४ जना डाक्टर अनि ८ जना टेक्निसियनहरू टीकाकरणको निम्ति उपस्थित रहेका थिए । शिवरमा खरसाङ महकुमा अस्पतालका डाक्टर सुमन विश्वासले पनि सहयोग गरेका थिए टीकाकरण कार्यक्रमका परियोजना अध्यक्ष अश्विनी अग्रवालको देखरेखमा सम्पन्न यो शिविरमा टीकाकरणको निम्ति डाक्टर अनि टेक्निसियनहरूलाई लायन्स क्लबका सदस्यहरूले पनि सहयोग पुयाएका थिए । टीकाकरणको कार्यक्रम बारेमा बताउदै…
Read More
वनविभाग र स्काभेन्जरद्वारा प्लास्टिक फ्री-को आह्वान

वनविभाग र स्काभेन्जरद्वारा प्लास्टिक फ्री-को आह्वान

दार्जीलिङ वन विभाग अन्तर्गत पर्ने सिंचेल लेक रेञ्जले एक गैर सरकारी संस्थान स्काभेञ्जरसित संयुक्त रहेर विश्व प्लास्टिक फ्री डे पालन गर्दै सिम्कुना थर्ड माइलवासीको ३४ वटा दोकानेहरूलाई साथमा लिएर एक जनचेतना कार्यक्रम गरियो भनी वन विभागले अधिकारीले बताएका छन् । वन विभाग अधिकारीले बताए अनुसार वन विभागले एक अभियान आरम्भ गरेका छन्। विभागीय प्रमुख अधिकारी एसएस शेर्पाको नेतृत्वमा भइरहेको कार्यक्रममा प्लास्टिक फ्री सिंचेल बनाउने कार्य गरिरहेका छौ सिंचेल रेञ्जको भाग यो तीन माइल पनि हो । हाल यो क्षेत्रमा पनि मानिसहरूको जनसंख्या बड़ेकोले प्लास्टिक प्रयोग पनि बड़ेको छ। यसैले प्लास्टिकको नकरात्मक असर सिंचेल रेञ्जमा पनि पुराइरहेको छ। प्लास्टिकको नकरात्मक असर…
Read More
अविरल वर्षाले जनजीवन अस्त व्यस्त

अविरल वर्षाले जनजीवन अस्त व्यस्त

तीन दिनदेखि लगतार भएको वर्षाले खरसाङको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार वर्षाको कारण खरसाङ बजारमा मानिसहरूको चहल पहल पातलो रहेको छ । सरकारको नयाँ दिशा निर्देश अनुसार अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म आवश्यक सामग्रीका राशन दोकान, सब्जी दोकान, मासु दोकान, माछा दोकान, फलफूल दोकान, दुध दोकान, खुल्ला रहने गरेको छ भने दैनिक आवश्यकताका सामग्री बाहेकका दोकान, लुगा दोकान, जुत्ता दोकान, हाईवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिकका दोकान, श्रृंगारका दोकान, स्टेशनरी दोकान दिउँसो ११ बजेदेखि उता रातीसम्म खोलिने गरेको छ । यसरी पालै पालो गरेर दिनभरि नै दोकानहरू खुले तापनि बजारमा मानिसहरूको चहल पहल कोरोना संक्रमण अनि लगतार वर्षाको कारण न्यून…
Read More
पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

दार्जीलिङ पहाड़को प्रसिद्ध तथा हेरिटेज होटल विण्डामेर होटल लकआउटलाई विण्डमेर होटल प्राइभेट लिमिटेडले फिर्ता लिएको छ । यो होटल शुक्रवारदेखि नै पुनः सञ्चालन भएको छ भने होटल कर्मचारीहरूले यस लकडाउन अवधिको वेतन ५० प्रतिशतको दरले पाउनेछन् अनि बंगाल लकडाउन सकिएपछि ६० प्रतिशतले साथै भारतको लकडाउन सकिएपछि सय प्रतिशत पूर्ण वेतन पाउनेछन् भनी दार्जीलिङ एसिस्टेण्ट लेबर कमिश्नर आशीष सुब्बाले बताए बुधवार सिलगड़ीमा एडिशनल लेबर कमिश्नरसितको त्रिपक्षीय बैठकमा लगभग ४ घण्टासम्म चलेको तर्कातर्कीपछि विण्डामेर होटलले होटल लकआउटको नोटिसलाई फिर्ता लिएको कुरा बताउँदै एएलसी आशीष सुब्बाले भने, गर्नको निम्ति सिलगढ़ी एडिशनल लेबर एएलसी म कहाँ भेट गरे, यस विषयमा कमिश्नर मोहम्मद विण्डामेर होटलको…
Read More