trending

सुन तस्करी मुद्दामा ईडीलाई न्यायालयको हप्की

सुन तस्करी मुद्दामा ईडीलाई न्यायालयको हप्की

तपाईँहरूलाई उत्साह छैन जस्तो लाग्छ। केरलको सुन तस्करी मुद्दालाई कर्नाटकमामा स्थानान्तरण गर्ने विषयमा केन्द्रीय जाँच संस्था इन्फोर्समेण्ट डाइरेक्टोरेट (ईडी) लाई सर्वोच्च न्यायालयले यसै भाषामा हप्काएको छ। सन् 2020 को जुलाई महीनामा तिरुवनन्तपुरम विमानस्थलमा 14 करोड़ 82 लाख रुपियाँको सुन फेला परेको थियो। ईडीले त्यस सुनको तस्करी मुद्दालाई एनारकुलमको विशेष पीएमएलए न्यायालयबाट हटाएर कर्नाटकको विशेष पीएमएलए न्यायालयमा लैजान चाहन्छ। तिनीहरूको भनाइमा, मुद्दामा आरोपी चारजना व्यक्तिहरू प्रभावशाली छन् अनि तिनीहरूको केरल सरकारका उच्च स्तरीय अधिकारीहरूसित सम्बन्ध छ। यद्यपि स्थानान्तरणको मुद्दा सर्वोच्च न्यायालयमा प्रस्तुत भए पनि ईडीले आज फेरि सुनुवाइ स्थगनको आवेदन गरेको थियो। त्यसपछि न्यायाधीश ऋषिकेश रायको बेञ्चले केन्द्रीय जाँच संस्थालाई भन्यो,…
Read More
युक्रेनलाई लडाकू विमान नपठाउने पोल्यान्डका राष्ट्रपतिको भनाइ

युक्रेनलाई लडाकू विमान नपठाउने पोल्यान्डका राष्ट्रपतिको भनाइ

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन्। पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन् । यसअघि पोल्यान्डले लडाकू विमान पठाएर युक्रेनमा रुसी वायुसेनाको सर्वोच्चतालाई चुनौती दिने आकलन गरिएको थियो । अझ युक्रेनी सैन्य पाइलटहरूलाई पोल्यान्डमा लडाकू विमान चलाउने तालिम लिने समेत कुरा उठेको थियो । 
Read More
अनएकेडमी ने लॉन्च किया नया लर्निंग प्रोडक्ट – ‘अनएकेडमी आइकन्स’

अनएकेडमी ने लॉन्च किया नया लर्निंग प्रोडक्ट – ‘अनएकेडमी आइकन्स’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संघसँग आफ्नो देशलाई ‘तत्काल’ संघको सदस्यता दिन अपिल गरेका छन् । जेलेन्स्कीले भने ‘सबै युरोपेली जनतासँग हाम्रो एक साथ रहने लक्ष्य छ र खासगरी समान हैसियतमा रहने । मलाई विश्वास छ यो सही हो र यो सम्भव पनि छ ।’ जेलेन्स्कीले एक भिडियोमार्फत आफ्नो बयान जारी गर्दै रुसी जवानहरुसँग आफ्ना हतियार बिसाउन माग गरेका छन् । उनले भनेका छन् ‘आफ्ना हतियार बिसाउनुस् र यहाँबाट निस्केर जानुस् । आफ्ना कमाण्डरहरुमाथि विश्वास नगर्नुस् । आफ्ना प्रचारकहरुमाथि विश्वास नगर्नुस् । आफ्ना जीवनहरुलाई बचाउनुस् ।’ जेलेन्स्कीका अनुसार युक्रेनको प्राधिकरणले ती दोषी कैदीहरुलाई जेलबाट रिहा गर्नेछ जोसँग युद्धको अनुभव छ…
Read More