18
May
गर्मीयाम चलिरहेको छ भने विगत एक सातादेखि गर्मीले सर्वसाधारणलाई त्रसित बनाएको छ । गर्मी यति धेरै छ कि यो गर्मीबाट बच्न धेरैजसो मानिसहरु चिसो पानी, कोल्ड ड्रिंक, जुस, बोतलको पानी आदि धेरै खाने गर्छन् । हेर्ने हो भने देशका अधिकांश भाग उत्तरदेखि दक्षिणसम्म अत्याधिक गर्मी र तापक्रमको चपेटामा परेका छन् । गर्मी चर्को र आद्रताका कारण मानिसको अवस्था निकै कष्टकर छ । गर्मी सुरु हुने बित्तिकै सिलगढी सहरको चारैतिर डाबको चहलपहल हुन्छ र यस गर्मीमा राज्यका अन्य भागहरूसँगै सिलगढीमा पनि डाबको बिक्री दोब्बर भएको छ गर्मीका कारण मानिसहरु गर्मीबाट राहत पाउन चिसो पानी पिउन दौडिरहेका छन् । तर स्वास्थ्यप्रति सचेत…
