North-East

नेपाल-चीन सीमाः किन उठ्यो नेपालको उत्तरी सिमानामा पनि ‘विवाद’ भएको विषय? कहाँकहाँ छ समस्या?

नेपाल-चीन सीमाः किन उठ्यो नेपालको उत्तरी सिमानामा पनि ‘विवाद’ भएको विषय? कहाँकहाँ छ समस्या?

नेपालले भारतको नियन्त्रणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समाविष्ट नक्सा जारी गरेपछि उठेको भूराजनीतिक तरङ्ग साम्य हुन नपाउँदै उत्तरी छिमेकी चीनसँगको सीमामा पनि समस्या भएको चर्चाले फेरि अर्को तरङ्ग उत्पन्न गराइदिएको छ। केही सञ्चारमाध्यमले चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै समाचार प्रकाशित गरेपछि धेरैलाई नेपालको उत्तरी सीमा पनि समस्याग्रस्त भएको सन्देश प्रवाह भएको छ। तर नेपाल सरकारले वक्तव्यमार्फत् ती समाचारका कतिपय विषयको खण्डन गरेको छ। तर कुनै विषय देखा परेमा दुवै देशले आपसी संवादमार्फत् सुल्झाइने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रश्न उठ्छ के सुल्झाउनु पर्ने समस्या छन् त? नेपाली गाउँ चीनमा? गोर्खाको रुई गाउँका कैयौँ बासिन्दाको बसोबास चीनतर्फ परेको…
Read More
मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो।   उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ। बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ।   बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। साथै यहाँका अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन्।   भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन्।  …
Read More
भारतद्वारा दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई निष्कासन

भारतद्वारा दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई निष्कासन

भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ। भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ। पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्। तर दुई आणविक शक्ति राष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि तनाव बढेको छ। भारतीय सेनाको आवतजावतसम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आरोप उनीहरूमाथि लगाइएको थियो। भारतीय सञ्चारमाध्यमले इस्लामावादमा रहेका दुई जना भारतीय कर्मचारीलाई गरिएको भनिएको दुर्व्यवहारका कारण पछिल्लो कदम चालिएको हुन सक्ने जनाएका छन्। अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले…
Read More
अस्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

अस्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

अस्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरू अस्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउनमा परेका नेपालीहरू छन् । उनीहरू आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया आएका अभिभावकहरू हुन् । सो फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरू पनि छन् । उनीहरू आजै बिहान न्युजिल्याण्डबाट अस्ट्रेलिया आइपुगेका हुन् । नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए । तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरूले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३५० अस्ट्रेलियन डलर भाडा लिइएको छ…
Read More
सोनुको आक्रोश–‘फिल्ममा भन्दा ठूला माफिया म्युजिक क्षेत्रमा छन्’

सोनुको आक्रोश–‘फिल्ममा भन्दा ठूला माफिया म्युजिक क्षेत्रमा छन्’

बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात ‘परिवारवाद’ र ‘समूहवाद’को विरोध भइरहेको छ । केही चलचित्र निर्माण कम्पनीले ‘परिवारवाद’ र ‘समूहवाद’ हाबी बनाएको आरोप दर्शक र केही बलिउडकर्मीले लगाइरहेका छन् । विभिन्न प्रोडक्सनको निर्माणमा बन्न लागेका ७ वटा चलचित्रबाट बाहिरिएपछि सुशान्त डिप्रेसनमा पुगेको खबर पनि सार्वजनिक भइरहेका छन् । प्रहरीले यो विषयमा अनुसन्धान पनि सुरु गरेको छ । अब, नायक सोनु निगमले चलचित्र नगरीमा मात्र नभएर स‌ंगीतको नगरीमा भने यस्तै कुनै गायक-गायिका वा गीतकार, संगीतकारको आत्महत्याको खबर सुन्नुपर्ने चेतावनी दिएका छन् । सोनु भन्छन्–‘म म्युजिक इन्डस्ट्रीसँग यो निवेदन गर्न चाहन्छु कि, आज सुशान्त सिंह राजपुत मरेका छन् । एक नायक मरेका…
Read More
सोनमको जवाफ–‘म मेरो पिताका कारण बलिउडमा छु’

सोनमको जवाफ–‘म मेरो पिताका कारण बलिउडमा छु’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै बलिउडकर्मीका सन्तानलाई सामाजिक सञ्जालमा अश्लील म्यासेज आउन थालेको छ । उनीहरूको चर्को ट्रोल पनि भइरहेको छ । नायिका सोनाक्षी सिन्हाले यही कारण देखाउँदै ट्विटरबाट बाहिरिने निर्णय गरिसकेकी छन् । बलिउडमा परिवारवादको चर्को मुद्दा उठेपछि नायिका सोनम कपुरले यो विषयमा मुख खोलेकी छिन् । सोनमले सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै लेखेकी छन्–‘म मेरो पिताकी छोरी हुँ, म उनकै कारणले बलिउडमा छु र यो मेरो विशेष अधिकार पनि हो । यो बेइज्जत होइन । मेरो पिताले निकै दु:खका साथ काम गरेर मलाई यो हक दिएका हुन् । मलाई उनको छोरी भएकोमा गर्व छ ।’ सोनमले…

महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

 महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत क्वात्राले दुई देशबीचको सदियौदेखिको सम्बन्ध र नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाका बारेमा छलफल भएको महान्यायाधिवक्ताको कार्याललयले जानकारी दिएको छ । महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको, संविधान बमोजिमका संरचनाहरु यसको उद्देश्य बमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको राजदूत क्वात्रालाई जानकारी गराए । छलफलका क्रममा महान्यायाधिवक्ता तथा सरकारी वकिलहरुको गत वर्ष भारतमा भएको अध्ययन भ्रमणको समेत समीक्षा गरिएको थियो । राजदूत क्‍वात्राले नेपालका सरकारी वकिलहरुको लागि आवश्यक पर्ने तालिम, अध्ययन भ्रमण तथा…
Read More
कोरोना भाइरस नेपाल: १२ सातामा पशुपतिनाथ मन्दिरलाई १० करोड रुपैयाँ घाटा

कोरोना भाइरस नेपाल: १२ सातामा पशुपतिनाथ मन्दिरलाई १० करोड रुपैयाँ घाटा

कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण लागु लकडाउनका कारण पशुपतिनाथ मन्दिर बन्द छ। पशुपतिनाथको मूल मन्दिर र अन्य मन्दिरमा नित्यपूजा जारी रहे पनि विशेष पूजा, भेटी, चन्दा तथा पर्यटक प्रवेश शुल्क मुख्य आयस्रोत बन्द भएकोले आयमा घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। गत जेठ मसान्तसम्म १० करोडभन्दा बढी घाटा भइसकेको भन्दै कोषले भिडभाड नहुने गरी विशेष सुरक्षा व्यवस्था अपनाएर मन्दिर खोल्ने तयारी गरेको बताएको छ।
Read More
भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’

भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन्। उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी गरिरहेको जानकारी दिए। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै भने, "यो एकदमै कठिन परिस्थित हो। हामी भारतसँग कुराकानी गरिरहेका छौँ, हामी चीनसँग पनि कुराकानी गरिरहेका छौँ।" "त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।" गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको…
Read More