International

जोन म्याकाफी: पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

जोन म्याकाफी: पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन्। स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्। क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ। एक विज्ञप्तिमा विभागले 'सबै कुराले' म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ। Click here to view the source
Read More
चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई

गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो। सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो। एप्रिलमा प्रतिबिटकोइन ६३,००० अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ। सोमवार केन्द्रीय पीपल्स ब्याङ्क अफ चाइनाले हालै मुख्य ब्याङ्क र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो। एग्रिकल्चरल ब्याङ्क अफ चाइनाले केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ। पोस्टल सेभिङ ब्याङ्कले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ। मोबाइल र अनलाइन भुक्तानी सेवा…
Read More
रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु

रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु

रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ । सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान…
Read More
किम जङ-अनः अमेरिकासँग ‘वार्ता र मुठभेड’ दुवैका लागि उत्तर कोरियाली नेताको तयारी

किम जङ-अनः अमेरिकासँग ‘वार्ता र मुठभेड’ दुवैका लागि उत्तर कोरियाली नेताको तयारी

उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग "वार्ता र मुठभेड" दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गरेका छन्। उनले विशेषतः आफूहरू "मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने" बताएका छन्। किम जङ-अनले राष्ट्रपति जो बाइडनको प्रशासनबारे प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो। उत्तर कोरियाले यसअघि नयाँ अमेरिकी सरकारले कूटनीतिक संवाद गर्न खोजेको प्रयासलाई बेवास्ता गरेको थियो। सर्वोच्च नेता किम जङ-अनले प्योङ्‌याङमा देशका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै वार्ता र भिडन्तका कुरा गरेका हुन्। सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानी प्योङ्‌याङमा यसै हप्ता आरम्भ भएको थियो। Click here to view source
Read More