25
Aug
चीनको कम्युनिस्ट सरकारले आफ्नो बाल नीतिमा ठुलो परिवर्तन गरेको छ । चीनले अब तीन सन्तान नीति स्वीकृत गरेको छ । जस अनुसार अब चीनका जनताले तीन वटा शिशुहरूसम्म जन्माउन सक्छन् । सरकारले तीन बच्चा जन्माउनेहरूलाई विशेष आर्थिक प्रोत्साहन पनि दिने कुरो बताएको छ । चीनमा लामो समयदेखि बाल नीतिमा परिवर्तनको माग गरिँदै आएको थियो । चीनको एक सन्तान नीतिको कारण सारा विश्वमा आलोचना हुँदै आएको छ । यसै कारणले चीनले सन् २०१६ मा एक सन्तानको सट्टा दुई सन्तान नीति लागू गरेको थियो। अब यो फेरी परिवर्तन भएको छ। अगस्त २० मा चीन सरकारले तीन सन्तान नीति स्वीकृत गन्यो । अब…
