International

उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो। उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् । सोमबार बिहान प्योङयाङमा रहेको सुनान विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै अलजजीरामा समाचार…
Read More
शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।  टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा विस्फोट हो ।  Tonga's Hunga Tonga volcano just had one of the most violent volcano eruptions ever captured on satellite. pic.twitter.com/M2D2j52gNn— US StormWatch (@US_Stormwatch) January 15, 2022 उता, फिजीको राजधानी सुवाका…
Read More
अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताए । उनले भनेका छन् – अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ । हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा त्यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको छ उनले भनेका छन् । उनले…
Read More
भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् । फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले जहिल्यै हुन्छ, त्यहीबेला हुन्छ । सन्तान जन्मदैमा फिल्ममा काम नगर्ने भन्ने होइन । त्यो त्यही समयमा निर्णय हुन्छ । तर एउटा सत्य के हो भने बच्चा जन्मिएपछि जीवन पक्कै कम गतिमा बढ्छ’, उनले भनेकी छन् । प्रियंकाले व्यस्तताको बाबजुद पनि सन् २०२२ मा घरसँग दुरी नबढाउने प्रण गरेकी छन्…
Read More
‘ड्रिंक पार्टी’का कारण बेलायती प्रधानमन्त्रीलाई पदबाट हट्न दबाब

‘ड्रिंक पार्टी’का कारण बेलायती प्रधानमन्त्रीलाई पदबाट हट्न दबाब

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको बेला आयोजित ‘डिं«क पार्टी’मा सहभागिता जनाएको स्वीकार गरेपछि उनीमाथि पद त्याग्न दबाब बढेको छ । डाउनिङ स्ट्रिट गार्डेनमा सन् २०२० मा १०० जनालाई आफ्नो मदिरा आफैँ ल्याउने गरी सो पार्टीमा सरिक हुन आमन्त्रण गरिएको थियो । जसमा ५० प्रतिशतभन्दा कम आमन्त्रितहरूको सहभागिता थियो ।  प्रधानमन्त्रीले जोन्सनले सो घटनालाई लिएर औपचारिक रूपमा क्षमायाचना गर्दै आफूले जनआक्रोश बुझेको बताएका छन् । यस विवादलाई लिएर उपप्रधानमन्त्री डोमिनिक र्‍यावलगायत मन्त्रिमण्डलका सदस्यहरूले जोन्सनको बचाउ गरेका छन् । तर, स्कटिस टोरी नेता डग्लस रोस र विधायकहरू विलियम र्‍याग, क्यारोलिन रोस र रोजर गेलले जोन्सनलाई पदबाटै हट्न आग्रह गरेका छन् । बुधबार…
Read More
अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

तेहरिक ए तालिबान पाकिस्तान (पाकिस्तान तालिबान अथवा टीटीपी) का एक उच्च नेताको पूर्वी अफगानिस्तानमा हत्या भएको छ । टीटीपीको प्रवक्ता रहेका बेला डे ग्युरे मुहम्मद खोरासानी भनेर समेत चिनिने गरेका खालिद बाल्टीलाई नान्गाहार प्रान्तमा मारिएको स्रोतलाई उद्धृत गर्दै अल जजीराले लेखेको छ । पाकिस्तानसँगको सीमा प्रान्तमा खालिद बाल्टी मारिएको अल जजीरालाई ती व्यक्तिले बताएका छन् । हत्याको विषयमा थप जानकारीका लागि खोज भइरहेको उनले बताएका छन् । अहिले खलिद बाल्टीको कुनै जिम्मेवारी नरहेको भन्दै उनको हत्याका विषयमा जाँचबुझ भइरहेको टीटीपीले जनाएको छ ।
Read More
भारत-चीन सीमा क्षेत्रमा आरोप-प्रत्यारोप

भारत-चीन सीमा क्षेत्रमा आरोप-प्रत्यारोप

तीन वर्षदेखि हिमालय क्षेत्रमा भारत र चीनबीच तनाउ साम्य भएको छैन हालै गलवान उपत्यकामा चिनियाँ झण्डा देखिएपछि भारत झस्किएको छ । उसले प्याङ्गोङ सो क्षेत्रमा चीनले पुलसहितका संरचना बनाइरहेको भन्दै त्यसलाई अबैधरुपमा चिनियाँ कब्जा भनेको छ। दुई देशबीच सन् २०१९ देखि सीमा क्षेत्रमा बिबाद छ। दुवैपक्षले सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएका छन् भने सीमा क्षेत्रमा अत्याधुनिक हतियार पुऱ्याएका छन् दुबै पक्षको सैन्य तहमा पनि यसबीचमा संबाद हुँदै आएको छ, तर समाधान भइसकेको छैन । 'सीमा क्षेत्रको बस्तुस्थितिलाई गम्भीरतापूर्वक र सतर्कतापूर्वक हामी अनुगमन गरिरहेका छौं' भारतीय विदेश मन्त्रालयका प्रबक्ता अरिन्दम बाग्चीलाई उद्धृत गर्दै मीडियाले लेखेको छ । उनले चिनियाँ सुरक्षा जोखिमका प्रतिस्पर्धा…
Read More
काजकिस्तानमा अशान्ति चर्कियो, चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन

काजकिस्तानमा अशान्ति चर्कियो, चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन

काजकिस्तानका अधिनायकवादी नेताले चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन दिएका छन्। इन्धनको मूल्यवूद्धिको विरोधमा जारी हिंसात्मक प्रदर्शनीको छैटौं दिन त्यहाँका नेताले सेनालाई सो निर्देशन दिएका हुन्।  प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेको खण्डमा सेनालाई गोली चलाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यहाँका अधिनायकवादी नेताको सो निर्देशनपछि शुक्रबार सबैभन्दा बढी प्रदर्शनकारी रहेको काजकिस्तानको ठूलो सहर अल्माटीमा अशान्ति छाएको बताइएको छ।  काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायिभले अल्माटी सहरमा करिब २० हजारभन्दा बढी प्रदर्शनकारीले आक्रमण गरेको बताएका छन्। राष्ट्रपतिले प्रर्दशनकारीहरुलाई आतंकवादीको संज्ञा दिएका छन्। उनले प्रर्दशनमा उत्रिएकाहरुलाई विदेशी आतंककारीहरुद्वारा प्रशिक्षित प्रर्दशनकारीहरुले नेतृत्व लिएको आरोपसमेत लगाएका छन्। काजकिस्तानको आन्तरिक मामला मन्त्रालयकाअनुसार सरकारविरोधी हिंसात्मक प्रदर्शनमा २६ हतियारधारी अपराधीसहित १८…
Read More
‘अफगानिस्तानमा विध्वंस नहोस् भनेर भागें’ : पूर्वराष्ट्रपति असरफ घनी

‘अफगानिस्तानमा विध्वंस नहोस् भनेर भागें’ : पूर्वराष्ट्रपति असरफ घनी

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । उनले अन्तिम अवस्थासम्म पनि आफू देश छाड्ने पक्षमा नरहेको बताए । देशलाई अलपत्र अवस्थामा त्यागेका भन्दै उनको त्यतिबेला निकै आलोचना भएको थियो । उनी हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् । तालिबान लडाकुहरूले त्यतिबेला राजधानी प्रवेश नगर्ने प्रतिबद्धता जनाएका तर पूरा नगरेका घनीको भनाइ छ ।…
Read More
अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि नाकमा लगाइने स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यदि यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । यसको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभसिटी, मोनास युनिभर्सिटी लगायतका विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् । समाचारसंस्था एबिसीका अनुसार यो औषधि यहाँ रहेको ३ सय ४० घरमा परीक्षण गरिनेछ । यो परीक्षण सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यकता अनुसार वितरण गर्न सकिनेछ । यस…
Read More