India

दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्य

दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्य

भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा करिब ४ हजार संक्रमित फेला परेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। तीमध्ये ८४ प्रतिशत अर्थात् ३३ सय बढीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका छन्। दिल्लीमा आगामी हप्तादिनमै यसले नराम्रो संकेत देखाउन विज्ञहरुले दाबी गरिरहेका छन्। भारतमा पछिल्लोमा २४ घण्टामा देशभरि ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका थिए। त्यस्तै भारतमा ओमिक्रोन संक्रमितको संख्या भने १ हजार ७ सय पुगेको छ।  महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको…
Read More
नयाँ दिल्लीको स्वर्णजयन्ती भियतनामको राजधानीमा

नयाँ दिल्लीको स्वर्णजयन्ती भियतनामको राजधानीमा

भारतका रक्षामन्त्री राजनाथ सिंह जनवरी दोस्रो साता भियतनाम जाने भएका छन् । नयाँ दिल्ली र हो ची मिन्ह सिटीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्ती मनाउन रक्षामन्त्री सिंह तीन दिने भ्रमणमा भियतनाम जान लागेका हुन् । उनको भ्रमणको एजेण्डामा सुरक्षासँग सम्बन्धित हतियार र उपकरण निर्यात एवम् तिनको तालिम र मर्मतसम्भार लगायतका संयुक्त सहकार्यलाई जोड दिने विषय प्रमुख रहेको बताइएको छ । भारत र भियतनाम दुबैले तत्कालीन सोभियत संघ र रुसले बनाएका रक्षा उपकरण प्रयोग गर्दै आएका छन् । यस्तै भियतनामले भारत र रुसले संयुक्त रुपमा उत्पादन गरेको ब्राह्मोस मिसाइल किन्ने चासो पनि देखाएको छ ।
Read More
निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षणका लागि पठाइयो

निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षणका लागि पठाइयो

निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् । प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।, जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो । अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी…
Read More
आरआरआरको १८ करोड प्रमोशनको खर्च खेर गयो

आरआरआरको १८ करोड प्रमोशनको खर्च खेर गयो

यही जनवरी ७ तारिखबाट रिलिज हुने भनिएको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ हेर्न दर्शकले पुनः प्रतिक्षा गर्नुपर्ने भएको छ । भारतमा ओमिक्रोनको संक्रमण फैलिन थालेसँगै हलहरु पुनः बन्द भएपछि निर्माण टिमले चलचित्र अनिश्चित कालका लागि स्थगीत गर्ने निर्णय लिएको हो । रिलिज अगावै निकै चर्चामा आएको यो चलचित्रका लागि निर्माण टिमले प्रमोशनमा पनि ठूलो रकम खर्च गरेका थिए । तर, एक्कासी चलचित्र पोस्टपोन्ड भएपछि निर्माण टिमको प्रमोशनको खर्च खेर गएको छ । बलिउड हंगामाका अनुसार आरआरको करिब २०१८ देखि २० करोड प्रमोशनमा गरेको खर्च भइसकेको छ । रिलिज अगावै ब्लकबस्टर हुने आकंलन गरिएको चलचित्रको कुल लगानी भारु ४०० करोड छ ।  “जनवरी ७…
Read More
वैष्णोदेवी मन्दिरः बिहान सबेरै भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु, कैयौँ घाइते

वैष्णोदेवी मन्दिरः बिहान सबेरै भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु, कैयौँ घाइते

भारतको जम्मू-कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नयाँवर्षको दिन ठूलो सङ्ख्यामा मानिसहरू मन्दिरमा दर्शन गर्न गएका थिए। उक्त घटनामा २० जना घाइते भएको बताइएको छ। त्रिकुटा पहाडमा अवस्थित मन्दिरको गर्भगृहबाहिर विवाद भएपछि भागदौड भएको थियो। मन्दिरमा प्रत्येक दिन दशौँ हजार मानिस जान्छन्। जम्मू-कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले समाचार संस्था एएनआईलाई बताएअनुसार विवादका कारण मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि भागदौडको अवस्था सिर्जना भएको थियो। बिहान २:४५ बजे भएको घटनामा १२ जनाको ज्यान गएको उनले पुष्टि गरे। "वैष्णोदेवी माताको मन्दिरमा भएको भागदौडमा मृत्यु हुनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू-कश्मीरका नागरिक छन्," घटना भएको स्थान कटराको…
Read More
भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् । भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् । भारतमा पछिल्लो एक…
Read More
भारतमा तीन हात, तीन खुट्टा भएको बच्चा जन्मियो

भारतमा तीन हात, तीन खुट्टा भएको बच्चा जन्मियो

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ ।  यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ ।  यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् । सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्छ । डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए तर रिपोर्टमा चिकित्सकले…
Read More
टेक्नो ले सेग्मेन्टको पहिलो टेक्नो कैमन १८ लन्च गर्‍यो

टेक्नो ले सेग्मेन्टको पहिलो टेक्नो कैमन १८ लन्च गर्‍यो

टेक्नो ले आफ्नो क्यामेरा-सेंट्रिक टेक्नो सीरीज कैमन १८ बाट सेगमेन्टको पहिलो स्मार्ट फोन लन्च गरेको घोषणा गरेको छ। स्मार्टफोनले उच्च क्यामेरा पिक्सेल, टीएआईवीओएस टेक्नोलॉजी द्वारा सञ्चालित सुपर नाइट, आई अटोफोकस र प्रोफेशनल भिडियो शूटिंग एक्सपीरियंस मा ट्रान्जिसनको घोषणा गरेको छ। टेक्नो कैमन १८ सब-१५के सेगमेन्टमा पहिलो र एक मात्र स्मार्टफोन बनेको छ जसले पहिलो पटकको ४८एमपी एआई फ्रन्ट क्यामेरा र ४८एमपी एआई ट्रिपल रियर क्यामेराको संयोजनसँग यस्तो विघटनकारी भिडियोग्राफी र फोटोग्राफी क्यामेरा क्षमताहरू प्रदान गर्दछ। कैमन १८ ले ६.८ एफएचडी+ डट-इन डिस्प्ले फ्लन्ट गर्दछ र यसमा ७जीबी रैम भर्चुअल मेमोरी एक्सटेन्सनको साथमा 'ड्याज़्लिड़ फास्ट' मीडियाटेक हेलिओ जी८५ प्रोसेसर रहेको छ…
Read More
भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ३२० जना संक्रमणपछि निको भइसकेका छन्। भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। देशका ८ जिल्लामा साप्ताहिक पोजिटिभ दर १० प्रतिशतभन्दा बढी रहेको उनले बताए। तीमध्ये मिजोरमका ६ जिल्ला छन्। एउटा जिल्ला अरुणाचल प्रदेशको हो। यसमा पश्चिम बंगालको कोलकाता शहर पनि समावेश छ। अग्रवालले देशका १४ जिल्लामा साप्ताहिक पोजिटिभ दर ५ देखि १० प्रतिशत रहेको बताए । देशको ९० प्रतिशत वयस्क जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज…
Read More
भारत-चीन तनावबीच चिनियाँ सञ्चारमाध्यमले भारतलाई के सुझाव दिए

भारत-चीन तनावबीच चिनियाँ सञ्चारमाध्यमले भारतलाई के सुझाव दिए

भारत र चीनबीच पूर्वी लद्दाखमा लाइन अफ कन्ट्रोल (एलओसी) अर्थात् वास्तविक नियन्त्रण रेखामा जारी विवाद समाधान गर्नका लागि भएको वरिष्ठ सैन्य कमान्डर स्तरको अघिल्लो वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो। यो बैठकपछि चीन एलओसीमा पूर्ववत् अवस्थामा फर्कन तयार नरहेको भारतले बताएको थियो। हाल पूर्वी लद्दाखको एलओसीमा दुवै देशबीच हट स्प्रीङ्ग्स, डेप्साङ्ग बल्ज र चार्डिङ्ग नाला जङ्कसनबारे विवाद छ। उता चीनले जारी गरेको बयानमा भारतले अनुचित माग उठाएका कारण समस्या देखिएको जनाइएको थियो। चीनले भारतलाई कुनै पनि परिस्थितिको गलत आकलन नगर्न भनेको थियो। ग्लोबल टाइम्स पत्रिकाको चिनियाँ संस्करणले भारतले दुई देशबीच सैन्य कमान्डर स्तरको १४औँ वार्ता प्रस्ताव गरेको उल्लेख गरेको छ। ग्लोबल टाइम्सको…
Read More