13
Feb
अहिलेको परिवेशमा हामी दिनप्रतिदिन हाम्रा पुराना संस्कार, संस्कृति र मूल्य मान्यतालाई त्यागेर आधुनिकताको अन्धो दौडमा लागिरहेका छौं ।संस्कृति र रीतिरिवाज यस्ता अभिन्न अंग हुन् जसले समाजलाई निर्धारण गर्छ, तर विस्तारै यसबाट हामी टाढा हुँदै गइरहेका छौँ, पहिले सरस्वती पूजामा काँडे कमल बिना पूजा हुन्थ्यो, काँडे कलामलाई खोगीर कलाम पनि भनिन्छ । यो सरस्वती पूजाको सामग्री मध्ये एक हो। तर खोगीर कलम सहरको बजारमा दुर्लभ बन्दै गएको छ । विकल्पका रूपमा स्ट्र वा थर्मोकल कलम बजारमा आएका छन् । त्यो गुणस्तरको कलम कतै फेला परे पनि त्यसको मूल्य धेरै हुन्छ।एक पसलेका अनुसार अब यो खगीर कलमलाई एन्टिक घोषणा गर्ने बेला आएको…