Entertainment

फोर्ब्सका अनुसार पहिलो पटक, किम कार्दशियनले बिलिनेयरको दर्जा प्राप्त गरिन्

फोर्ब्सका अनुसार पहिलो पटक, किम कार्दशियनले बिलिनेयरको दर्जा प्राप्त गरिन्

फोर्ब्सका अनुसार पहिलो पटक, किम कार्दशियनले आधिकारिक रूपमा बिलिनेयरको दर्जा प्राप्त गर्‍यो, जसले बिलिनेयरलाई विश्वको सूचीमा समावेश गर्ने घोषणा गर्‍यो। प्रकाशनले किमका दुई ठूला आकर्षक व्यवसायहरू, केकेडब्ल्यू ब्यूटी र स्कीम्स उद्धृत गर्‍यो, जसले उनको बढ्दो सम्पत्तिको कारण र साथसाथै कीपिंग अप विद द कार्दशियन, रियल एस्टेट र विभिन्न समर्थन सम्झौताहरूसँगै हुने आम्दानी पनि उल्लेख गर्दछ। पछिल्लो अप्रिलमा, किमकी सौतेनी बहिनी काइली जेनर लगातार दोस्रो वर्ष फोर्ब्सको सानो उमेरको बिलिनेयर हो भनेर घोषणा गरियो। फोर्ब्सको दाबी छ कि अक्टोबरमा किमको जम्मा सम्पत्ति ७८० मिलियन डॉलर थियो। २०१७ मा शुरू भएको केकेडब्ल्यू ब्यूटीले कथित बार्षिक रूपमा १०० मिलियन डलर ल्याइरहेको थियो, जब…
Read More
लेडी गागाको नयाँ फिल्म ‘द हाउस ऑफ गुच्ची ‘

लेडी गागाको नयाँ फिल्म ‘द हाउस ऑफ गुच्ची ‘

'ए स्टार इस बोर्न' पछि, लेडी गागा 'द हाउस अफ गुच्ची' नामको नयाँ फिल्ममा उनका प्रशंसकहरूलाई आकर्षित गर्न तयार छिन। फिल्म रिडले स्कट द्वारा निर्देशित हुनेछ। लेडी गागा पेट्रिजिया रेजियानी एक,कुख्यात इटालियन सोशलाइटको रूपमा देखिने छिन, र एडम ड्राइभर माउरिजियो गुच्ची प्याट्रिजिया रेजियानीको पति, र ब्रान्ड गुच्चीको उत्तराधिकारीको भूमिका खेल्ने छ। स्रोतका अनुसार फिल्मको कथानक मौरीजियोको हत्याको र पैट्रिजियोलाई पछि उनको मृत्युमा २६ बर्षको सजाय सुनाइएको वरिपरि घुम्छ । सलमा हायक, जारेड लेटो, अल पचिनो र जेरेमी आइरन जस्ता हलिउड अभिनेता तथा अभिनेत्रीहरू छिट्टै फिल्ममा देखा पर्न सक्ने हल्ला छ।
Read More
नेपाली कथानक चलचित्र ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’

नेपाली कथानक चलचित्र ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’

अर्विन्द राज गुरुङको निर्देशनमा नेपाली कथानक चलचित्र 'क्रसरोङ्स कथा तिम्रो र मेरो’ को छायाङ्कन शुरु भएको छ। चलचित्रमा चञ्चल थापाको छायाङ्कन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ। विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म 'कबड्डी’ मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले चलचित्रको कथा मनपरेकोले आफूले 'क्रसरोड्सकथा तिम्रो र मेरो' मा अभिनय गरेको खुलाइन्। तिनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि 'क्रसरोङ्स कथा तिम्रो र मेरो' को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन्। अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजङ…
Read More
बलिउडमा डेब्यु गर्दै सन्नी देओलका कान्छा छोरा

बलिउडमा डेब्यु गर्दै सन्नी देओलका कान्छा छोरा

अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् ।यो फिल्म राजवीरको मात्र नभएर निर्देशनका हिसाबले अविनाश बड्जात्याको पहिलो निर्देशकीय फिल्म हुनेछ । 'मेरो छोरो राजवीरले अभिनयको यात्रा सुरू गरेको छ । राजश्री प्रोडक्सनले राजवीर र अविनाशलाई बजारमा ल्याउँदैछ । उनीहरुको यात्रा प्रतिक्षित बनेको छ ।' धरमेन्द्रले नाति फिल्ममा खेल्दै गरेको खुसी सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका छन् । 'मेरो नाति राजवीर फिल्म क्षेत्रमा डेब्यु गर्दैछ । ऊसँगै अविनाशले पनि डेब्यु गर्दैछन् । मेरा दुई छोरालाई दिनुभएको प्रेम नातिलाई पनि दिनुहोला ।,' धमेन्द्रले लेखेका छन्
Read More
आज बिहान साढे नौ बजे नेपाल वायुसेवाको उडानमार्फत् नयाँ दिल्लीबाट काठमाडौं उत्रिने भनिएका कलाकार मनिष श्रेष्ठको बारेमा सनसनीपूर्ण समाचार फैलाएको पाइएको छ ।

आज बिहान साढे नौ बजे नेपाल वायुसेवाको उडानमार्फत् नयाँ दिल्लीबाट काठमाडौं उत्रिने भनिएका कलाकार मनिष श्रेष्ठको बारेमा सनसनीपूर्ण समाचार फैलाएको पाइएको छ ।

दिउँसो साढे २ बजे काठमाडौं उत्रिएको एअर इण्डियाको उडानमा समेत श्रेष्ठ नभएको बताइन्छ । साढे ३ बजेको आरएनएसीको नियमित उडानमा समेत त्यो नाम गरेको यात्रु नभएको बुझिएको छ । आज बिहान साढे ९ बजे बलिउडका चर्चित कलाकार नेहा कक्कर र टोनी कक्करसँग सहकार्य गरेर गिनिज बुकमा नाम लेख्न सफल मनिष श्रेष्ठ काठमाडौं आउँदै गरेको समाचार संकलनको लागि सञ्चारकर्मीहरुलाई जरुरी निम्तो पठाइएको थियो । आवश्यक सम्पर्कको लागि ९८१८२०९८२६ नम्बर दिइएको थियो । तर,न फोन कसैले उठाउँछ, न नेहा कक्कर र टोनी कक्करसँग सहकार्य गरेर गिनिज बुकमा नाम लेखाएका भनिएका मनिष श्रेष्ठ नाम गरेका व्यक्ति नयाँ दिल्लीबाट आएको देखिन्छ । स्रोत भन्छ…
Read More
प्रत्येक जुत्तामा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ

प्रत्येक जुत्तामा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ

ब्रुकलिनको कला सङ्ग्रहालय एमएससीएचएफले र्‍यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमवार सार्वजनिक गरेको थियो।नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो। ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन्। र नाइकीले  एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित 'शैतानी जुत्ता'विरुद्ध दायर मुद्दा जितेको छ। कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो।  ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ। उल्टो क्रस, पेन्टाग्राम र 'ल्युक १०:१८' लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको…
Read More
बलिउड फिल्म ‘रेम्बो’को मुख्य भूमिकामा टाइगरको ठाउँमा प्रभासलाई ल्याउने तयारी

बलिउड फिल्म ‘रेम्बो’को मुख्य भूमिकामा टाइगरको ठाउँमा प्रभासलाई ल्याउने तयारी

एक वर्ष अघि आबद्ध भएको फिल्ममा उनी आफ्नै कारणले बाहिरिन पुगेको भारतीय मिडियाले समाचार लेखेका छन् । थुप्रै फिल्ममा साइन गरेका टाइगरले आफ्नो समय व्यवस्थापन गर्न नसक्दा फिल्म छाड्नुपरेको आजतकले लेखेको छ । उनी अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् भने छिट्टै ‘बागी ४’ र ‘हिरोपन्ती २’ मा पनि देखिँदैछन् । धेरै फिल्मको काम एकैपटक जुधेका कारण उनले सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म रेम्बो छोडेका हुन् ।टाइगर बाहिरिएसँगै फिल्ममा दक्षिण भारतीय सुपरस्टार प्रभास भित्रिएका छन् । अब फिल्मको मुख्य भूमिकामा उनी देखिने भएका छन् । प्रभाससँगे कुराकानी लगभाग पक्का भइसकेको र छिट्टै नै घोषणाको तयारी गरिएको समाचारमा उल्लेख छ…
Read More
दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘डाडासाहेक फाल्के अवार्ड’ २०१९ बाट सम्मानित गरिने भएको छ । सूचना र प्रसारण मन्त्री प्रकाश जावेदकरले बिहीबार यसबारे जानकारी दिएका हुन् ।

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘डाडासाहेक फाल्के अवार्ड’ २०१९ बाट सम्मानित गरिने भएको छ । सूचना र प्रसारण मन्त्री प्रकाश जावेदकरले बिहीबार यसबारे जानकारी दिएका हुन् ।

यो खबर बाहिरिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै बधाई दिएका छन् । उनी लेख्छन्, “थालाइवालाई (चलचित्र) दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो ।” त्यस्तै तमिलनाडुका मुख्यमन्त्री पलानी स्वामीले रजन्तीकातलाई फोनमार्फत बधाई दिएका छन् ।  अभिनेता रजनीकान्तले पनि ट्विटमार्फत नै प्रधानमन्त्री मोदी, सूचना मन्त्री जावेदकर र पूरै जुरीलाई धन्यवाद दिएका छन् । अभिनेता रजनिकान्त लेख्छन्, “म इमान्दारीतका साथ, मेरो यात्राको हिस्सा भइदिनुभएका सबैप्रति यो पुरस्कार समर्पित गर्न चाहान्छु ।” अभिनेता रजनिकान्त पछिल्लो पाँच दशकदेखि चलचित्रमा निरन्तर सक्रियरुपमा लागिरहेका छन् । अभिनेता रजनिकान्त पद्म भूषण र पद्म विभूषणबाट पनि सम्मानित भइसकेका छन् ।  उनको जन्म सन् १९५० मा…
Read More
दार्जीलिंगको पहाड़मा शुट गरिएको वेब सिरिज ‘‘मर्डर इन द हिल्स ’’

दार्जीलिंगको पहाड़मा शुट गरिएको वेब सिरिज ‘‘मर्डर इन द हिल्स ’’

दार्जीलिंगको पहाड़मा शुट गरिएको वेब सिरिज ‘‘मर्डर इन द हिल्स ’’अंजन दत्तले आफ्नो आगामी होइचोई वेब सिरिज " मर्डर इन द हिल्स " दार्जीलिंगमा सेट गर्दछ, जुन निर्देशकको दोस्रो घर पनि हो। दार्जिलिंगको सुन्दर स्थान र यसको पुरानो आकर्षण धेरै फिल्म निर्देशकहरूका कथाहरूमा प्रेरणा भएको छ। तर दत्तले पहाडको सुन्दर पक्षमा ध्यान केन्द्रित गर्ने छैन तर ती क्षेत्रहरुमा जो धेरै उदास र विकट छन्।अंजन दत्तले एक अन्तर्वार्तामा भनेका थिए कि यो श्रृंखला एउटा हत्या रहस्य हुनेछ। कथा ९० को बंगाली फिल्मस्टारको संदिग्ध मृत्युको वरिपरि घुम्नेछ। अर्जुन चक्रवर्ती एक अन्वेषक पत्रकारको भूमिकामा देखिनेछन्। अनंदिता बोस समानुभूतिशील, वास्तविक, र भावनात्मक शीलाको रूपमा…
Read More
‘आरआरआर’ का निर्माताहरूले आलिया भट्टलाई ‘सीता’ को रूपमा पहिलो नजरमा देखाएर प्रशंसकहरूलाई चकित पार्ने निर्णय गरे।

‘आरआरआर’ का निर्माताहरूले आलिया भट्टलाई ‘सीता’ को रूपमा पहिलो नजरमा देखाएर प्रशंसकहरूलाई चकित पार्ने निर्णय गरे।

  एस एस राजामौलीको फिल्म 'आरआरआर' मा आलिया भट्ट 'सीता'को भुमिकामा देखा पर्ने छन्। यो फिल्म तेलुगु स्वतन्त्रता संग्राम सेनानी, अल्लुरी सीतारमा राजु र कोमाराम भीमको जीवनमा आधारित काल्पनिक काल नाटक हुने छ ।एस एस राजामौलीले यस भन्दा अगि बाहुबलि जस्तै सुपरहिट फिल्मको निर्देशन गरि सकेका छन। त्यसैले उनको यस फिल्म को लागि पनि दर्शहरु अति उत्सुक छन्। 'आरआरआर' का निर्माताहरूले आलिया भट्टलाई 'सीता' को रूपमा उनको तस्विर सोसल मिडियामा आप्लोड गरेर दर्शकहरुलाई झनै उत्सुक पारेका छन्।    यस फिल्ममा अजय देवगन साथै सुपरस्टार जूनियर एनटीआर, र राम चरण पनि मुख्य भुमिकमा हुनेछन्।
Read More