22
Oct
२४ वर्ष अगाडी १७ दिसम्बर ( १९९२ ) मा जेम्स क्यामेरनको निर्देशनमा बनेको फिल्म 'टाइटानिक'ले हलिउडमा ठूलो हंगामा मच्चाएको थियो । टाइटानिको कथा र यसका कलाकार लियोनार्दो डिक्याप्रियो र केट विन्स्लेटको अभिनयले दर्शकको मन जित्यो र यो फिल्म छोटो समयमा नै विश्व चर्चित बनेको थियो । सिनेमाको इतिहासमा टाइटानिक सबैभन्दा धेरै कमाइ गर्ने तेस्रो फिल्म बन्यो, जसले दुई बिलियन अमेरिकी डलरभन्दा अधिक कमाइ गरेको छ।साथै यस फिल्मले ११ वटा ओस्कार अवार्ड पनि जित्यो। अर्को वर्ष टाइटानिकको आफ्नो २५ औं वार्षिक उत्सव मनाउँदै छ र यही खुशीयालीमा यसका निर्देशक जेम्स क्यामेरनले नयाँ योजना बनाइरहेका छन्। टाइटानिकले पाएको सफलतापछि निर्देशक जेम्स अभिनेता…
