20
Dec
पछिल्लो समय भारतीय | मनोरञ्जन क्षेत्रमा विवाहको मौसम चलेको छ चर्चित बलिउड नायक नायिकादेखि टेलिभिजन कलाकारहरूले धमाधम लगनगाँठो कसिरहेका छन्। कट्रिना कैफ र अंकिता लोखडेपछि बलिउडकी अर्की अभिनेत्री मौनी राय पनि चाँडै नै विवाह बन्धनमा बाँधिने भएकी छन् । नागिनका उपनामले चिनिने मौनीले यही जनवरीमा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न लागेकी हुन् । मौनीले नयाँ वर्ष २०२२ को चुरुवातमै घरजम गर्न सक्ने जनाइएको छ । सञ्चारमाध्यमका अनुसार जनवरी २५ देखि २७ का बिचमा मौनीको विवाह हुनेछ। मौनीले लामो समयदेखिका प्रेमी सुरज नम्बियारसँग लगनगाँठो कस्न लागेकी हुन्। यसअघि उनीहरूको विवाह दुबईमा हुने चर्चा गरिए पनि इण्डिया टुडेका अनुसार यी दुईको…
