Entertainment

आमा बनिन् प्रियंका चोपड़ा

आमा बनिन् प्रियंका चोपड़ा

बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड़ बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट यो कुराको जानकारी दिदै प्रियंकाले आफूहरुको गोपनियताको ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् उनले लेखेकी छिन् 'हामीले सरोगेसीको माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौं । हामी हाम्रो परिवारका लागि सबैसँग यो आग्रह गर्न चाहन्छौं कि यो समयमा हाम्रो गोपनियताको राखिदिनुहोला । ध्यानमा नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडा ले गायक जोनससँग उदयपुरमा हिन्दु परम्परा अनुसार बिहे गरेकी थिइन् तर, केही समय अगाडि प्रियंका र…
Read More
र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

अमेरिकन र्‍यापर मसिन गन केलीले प्रेमिका तथा अभिनेत्री मेगन फक्सलाई विवाहको प्रस्ताव गरेका छन् । अनौठो तरिकाले गरिएको प्रस्ताव यतिखेर चर्चामा छ ।  र्‍यापर केलीले आफ्नी फियोन्से मेगन फक्सलाई विवाहको प्रस्ताव गर्दै काँडा भएको औंठी लगाइदिएका छन् । फक्सले प्रस्ताव स्विकारिन् उनीहरुले दुबैले एकअर्काको रगत पिए । जुन कुरा उनीहरु आफैले हालै एक अन्तर्वार्तामा खुलाएका छन् ।  सामान्यत औंठीमा एउटा मात्रै स्टोन राखिन्छ । तर केलीले आफ्नो र फक्सको बर्थ स्टोन गरी दुईवटा स्टोनसहितको औंठी दिएका छन्, त्यो पनि काँडासहितको ।  काँडा राख्नुको कारण बारे केली भन्छन्, “ताकी उनले आफ्नो औंठी फुकाल्न खोजिन् भने उनलाई पीडा होस् ।” यसका साथै…
Read More
‘सीआईडी’का ‘प्रद्युमन’सँग छैन काम, भन्छन्- मेरा लागि दुर्भाग्य हो

‘सीआईडी’का ‘प्रद्युमन’सँग छैन काम, भन्छन्- मेरा लागि दुर्भाग्य हो

लोकप्रिय क्राइम सिरियल ‘सीआईडी’मा अभिनय गरेर दर्शकको मन जितेका कलाकार शिवाजी साटमले आफूसँग काम नभएको बताएका छन् । यो लोकप्रिय सिरियलमा ‘एसीपी प्रद्युमन’को नामबाट दर्शकमाझ परिचित शिवाजीले यो समय आफूसँग काम नभएको बताएका हुन् । ‘सीआईडी’बाट लोकप्रिय भएपनि शिवाजीसँग आज काम छैन र उनी घरमै आराम गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘म यो भन्न सक्दिनँ कि, मलाई कामको कुनै अभाव छैन । मलाई नयाँ अफर मिलेको छैन । एक-दुईवटा अफर आएका छन्, तर तिनले मेरो मन जितेनन् । म मराठी थिएटरबाट आएको हुँ । मैले आजसम्म आफूलाई मन परेको प्रोजेक्टमा मात्र काम गरेको छु ।’ उनले…
Read More
‘पुष्पा’ हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने

‘पुष्पा’ हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने

'पुष्पा' हिट भएसँगै अल्लु अर्जुन अभिनित तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने भएको छ। १७ डिसेम्बरबाट रिलिज भएको 'पुष्पा' हिन्दी भाषामा समेत रिलिज भएको थियो। हिन्दी भर्सनलाई दर्शकले पनि निकै रुचाएका छन्। 'पुष्पा' को हिन्दी भर्सनले चार हप्तामा ८० करोडको व्यापार गरिसकेको छ। 'पुष्पा' को हिन्दी भर्सनको सफलतापछि अल्लु अर्जुन अभिनित ‘अला वैकुण्ठपुरमलो’ को हिन्दी भर्सन आउन लागेको हो। फिल्म समीक्षक तरण आदर्शले ट्विटरमार्फत यो फिल्म हिन्दी भाषामा रिलिज हुने जानकारी दिएका हुन्। यो फिल्म आगामी २६ जनवरी २०२२ सिनेमाघरमा रिलिज हुनेछ। सन् २०२० मा रिलिज भएको तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ ले राम्रो व्यापार गरेको थियो। त्रिविक्रम श्रिनिवास निर्देशित यस फिल्ममा…
Read More
कपिल शर्माको बायोपिक बन्ने

कपिल शर्माको बायोपिक बन्ने

सोनी टोलिभिजनको लोकप्रिय शो 'द कपिल शर्मा शो' का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । जसको नाम 'फनकार' राखिएको छ । माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो । फिल्मको निर्देशन 'फुकरे' निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो ढुंगो लागिसकेको छैन । कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो शुरुवात गर्ने कपिल आफ्नो नामको शो शुरु गर्नुअघि कैयौँ कमेडी रियालिटी शोको हिस्सा बनेका थिए ।कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म 'किस किसको प्यार करुँ बाट अभिनेताका रुपमा…
Read More
‘द लेडी किलर’मा अर्जुनको जोडी भूमि

‘द लेडी किलर’मा अर्जुनको जोडी भूमि

बलिउड चलचित्र ‘द लेडी किलर’मा अभिनेत्री भूमि पेड्नेकरले अभिनय गर्ने भएकी छन् । केही समयअघि घोषणा भएको यो चलचित्रमा अभिनेता अर्जुन कपूर रहने पक्का भएपनि नायिका फाइनल हुन बाँकी थियो । अजय बहलले निर्देशन गर्ने यो चलचित्रमार्फत अर्जुन र भूमिले पहिलोपटक पर्दामा जोडी बाँध्दैछन् । ‘द लेडी किलर’ एक थ्रिलर चलचित्र हुने बताइएको छ । चलचित्रलाई भूषण कुमार र शैलेश आर सिंहले निर्माण गर्दैछन् । अर्जुन कपूर हिट चलचित्रको खोजीमा छन् । भूमि बलिउडमा पछिल्लो समयकी सफल अभिनेत्रीको रुपमा परिचित छिन् । यसैले यी दुई कलाकारको जोडीले दर्शकमा नयाँ उत्साह पैदा गर्ने विश्वास निर्माणपक्षको छ । निर्देशक अजय बहलले बलिउडमा…
Read More
संजय दत्तले पेपर ब्याग बनाएर कमाउँथे पैसा

संजय दत्तले पेपर ब्याग बनाएर कमाउँथे पैसा

बलिउड अभिनेता संजय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे सन् १९९३ को मुम्बई बम हमलाको मामिलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो । यसको सुनुवाई सन् १९९५ जून ३० बाट शुरु भएको थियो । यो मामिलामा झण्डै १२ वर्ष पछि सन् २००७ मई १८ मा सुनुवाई पुरा भएको थियो । उनी आम्स एक्ट अनुसार वर्षको जेल सजायको भागिदार बने । सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए जेलमा उनले काम कैदी सरह समय…
Read More
‘पुष्पा’ को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

‘पुष्पा’ को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द राइज' को हिन्दी भर्सन ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यस फिल्मको हिन्दी भर्सन जनवरी १४ देखि अमेजन प्राइम भिडियोमा रिलिज हुने लागेको हो। जनवरी ७ देखि उक्त फिल्म अमेजन प्राइम भिडियोमा तेलुगूका साथै मलयालम, तमिल र कन्नड भाषामा रिलिज भएको थियो। १७ डिसेम्बरबाट सिनेमाहलमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। ओटीटीमा पनि फिल्मले राम्रो कमाई गरिरहेको छ। विश्वभरिबाट ३.२६ करोड रुपैया कलेक्सन गरेर यो फिल्म कोरोना महामारीपछि सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ। सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ।
Read More
अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ। फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ।  यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ। प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीः अब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सुरु गर्नुहुन्छ?अहिले केही दिन आराम गर्न चाहन्छु। एक डेढ महिना कतै घुम्न जाने योजना छ। त्यसपछि 'पुष्पा २' को शुटिङ सुरु गर्छौँ।  यस्ता फिल्ममा पहिलोमा भन्दा दर्शकको अपेक्षा दोस्रो भागमा बढी रहने…
Read More
२५ वर्षपछि मनीषा र भन्सालीको सहकार्य : नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मनीषा अनुबन्धित

२५ वर्षपछि मनीषा र भन्सालीको सहकार्य : नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मनीषा अनुबन्धित

के तपाईंलाई संजयलीला भन्साली निर्देशित फिल्म ‘खामोशी : द म्युजिकल’मा मनिषा कोइरालाको दमदार अभिनयबारे याद छ ? यदि त्यसो हो भने तपाईंको लागि खुशिको खबर छ । निर्देशक भन्साली र अभिनेत्री कोइरालाले नयाँ प्रोजेक्टको लागि पुनः सहकार्य गर्दैछन् । बलिउड वेब पोर्टल बलिउड हंगामाका अनुसार २५ वर्ष यी दुईबीच टीमअप हुन लागेको हो । मनिषाले भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’लाई औपचारिकरुपमा लिखित सहमती गरेकी छिन् । यो फिल्मलाई कस्ट्युम ड्रामा बताइएको छ । यो फिल्ममा यसअघि हुमा कुरेसी र सोनाक्षी सिन्हा पनि अनुबन्धित भैसकेका छन् । भन्सालीले हालै आफू निर्देशित पछिल्लो फिल्म ‘गंगुबाइ कठियावाडी’को काम सकेका छन् भने अहिले सबै समय…
Read More