22
Mar
बलिउड अभिनेता अक्षय कुमारले सोमबार (मार्च २१) सामाजिक सञ्जालमा गएर योगको क्षेत्रमा योगदान गरेको भन्दै राष्ट्रपति रामनाथ कोविन्दबाट पद्मश्री पुरस्कार प्राप्त गर्ने १२६ वर्षीय योग गुरु स्वामी शिवानन्दको प्रशंसा गरेका छन्। रिपोर्ट अनुसार, स्वामी शिवानन्द देशको इतिहासमा सबैभन्दा पुरानो पद्म पुरस्कार विजेता हुन्। अक्षयले स्वामी शिवानन्दले अवार्ड ग्रहण गरेको भिडियो ट्विटरमा सेयर गरेका छन् । योग गुरुको प्रशंसा गर्दै उनले लेखे, "उनी १२६ वर्षका भइसकेका छन्! र यति राम्रो स्वास्थ्य। धेरै प्रणाम स्वामी जी ये विडियो देख के मन ख़ुश हो गया। (धेरै धेरै धन्यवाद स्वामी जी यो भिडियो हेरेपछि मेरो मन खुसी भयो)।" योग सेवक भनेर चिनिने स्वामी शिवानन्दले…
