Business

“बी स्पेलबाउण्ड’’ मार्फत युवा मस्तिष्कलाई प्रेरित गर्दै एसबीआई लाइफ अनि मिर्ची

“बी स्पेलबाउण्ड’’ मार्फत युवा मस्तिष्कलाई प्रेरित गर्दै एसबीआई लाइफ अनि मिर्ची

एसबीआई जीवन बीमा अनि मिर्ती स्पेल बी 2024-को 14औं संस्करणको आयोजना गर्नको निम्ति साझेदारी गरिरहेको छ। यो आत्म-खोज अनि नेतृत्वलाई बढ़ावा दिने उद्देश्यको एक प्रतियोगिता हो। यस प्रतियोगिता 30 शहरहरूमा आयोजन गरिनेछ अनि 500 भन्दा अधिक विद्यालयहरूका 3 लाखभन्दा अधिक विद्यार्थीहरूको सहभागिता रहनेछ। शीर्ष 50 प्रतियोगीहरूले राष्ट्रिय तहको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यहाँ अन्तमा “स्पेलमास्टर अफ् इण्डिया 2024’’ ले रु. 1 लाख प्राप्त गर्नेछन् अनि हङकङको डिस्नील्याण्डको यात्राको अवसर पाउनेछन्। एसबीआईका प्रमुख कार्यकारी अधिकारी रविन्द्र शर्माले यस कार्यक्रमको भूमिका शैक्षणिक अनि जीवनका चुनौतीहरूसँग जुझ्नको निम्ति युवा मस्तिष्कहरूलाई सशक्त बनाउनु रहेको कुरामाथि जोर दिएका छन्।
Read More
टाटा कन्सल्टेन्सी सर्भिसेजले कर्नाटक सरकारसित साझेदारीमा टीसीएस ग्रामीण आईटी क्विजको २५औं संस्करण आरम्भ गऱ्यो

टाटा कन्सल्टेन्सी सर्भिसेजले कर्नाटक सरकारसित साझेदारीमा टीसीएस ग्रामीण आईटी क्विजको २५औं संस्करण आरम्भ गऱ्यो

टाटा कन्सल्टेन्सी सर्भिसको आइकोनिक क्विजको २०२४ संस्करणको उद्देश्य भारतभरिका साना शहर र जिल्लाका विद्यार्थीहरूमाझ सचेतना जगाउनु हो। आफ्नो रजत जयन्ती वर्षमा, यस कार्यक्रमलाई लिम्का बुक अफ रेकर्ड्सले भारतका ग्रामीण विद्यार्थीहरूका लागि पहिलो आईटी क्विजको रूपमा मान्यता दिएको छ र हालसम्म २१ लाखभन्दा बढी विद्यार्थीहरूलाई संलग्न गराउँदै देशको सबैभन्दा ठूलो आईटी क्विजहरूमध्ये एउटामा परिणत भएको छ जसमा अहिलेसम्म २१ मिलियनभन्दा अधिक छात्रहरू सामेल भइसकेका छन्। आईटी सेवा, परामर्श र व्यावसायिक समाधानहरूमा वैश्विकरूपमा अग्रणी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) (बीएसई: ५३२५४०, एनएसई: टीसीएस) र कर्नाटक सरकारको इलेक्ट्रोनिक्स, आईटी, बीटी अनि विज्ञान तथा प्रौद्योगिकी विभाग  प्रसन्नतापूर्वक यो घोषणा गर्दछ कि टीसीएस ग्रामीण आईटी क्विज़…
Read More
पीसीआई डीएसएस 4.0 प्रमाणन प्राप्त गर्ने पहिलो भारतीय दूरसञ्चार सञ्चालक बन्यो वी

पीसीआई डीएसएस 4.0 प्रमाणन प्राप्त गर्ने पहिलो भारतीय दूरसञ्चार सञ्चालक बन्यो वी

पीसीआई डीएसएस 4.0 प्रमाणन प्राप्त गर्ने पहिलो भारतीय दूरसञ्चार सञ्चालक कम्पनी वीले उद्योगमा एक नयाँ मानक स्थापित गरेको छ। पीसीआई एसएससी प्रमाणन उपभोक्ता भुक्तान जानकारीको सुरक्षाको निम्ति कठोर सुरक्षा प्रोटोकल प्रस्तुत गरेको छ। वीका सीटीओ जगबीर सिंहले उच्चतम सुरक्षा मानकहरूलाई यथावत राख्नको निम्ति वीको प्रतिबद्धतामाथि जोर दिएका छन्। सिलगड़ीमा आधारित यो प्रमाणन उपभोक्ताहरूको विश्वासलाई बढ़ाउँछ अनि वीको डाटा सुरक्षामा एक विश्वसनीय नेताको रूपमा स्थापित गरेको छ। आरबीआईका दिशा निर्देशकहरू अनुसार, ब्याङ्किङ अनि वित्तीय संस्थानहरूको निम्ति अनुपालन अनिवार्य छ।
Read More
एमवेद्वारा भारतभरिमा शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गर्ने घोषणा

एमवेद्वारा भारतभरिमा शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गर्ने घोषणा

एमवे इण्डियाले भारतभरिमा चार शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गरेको छ। यसको उद्देश्य वैज्ञानिक क्षमताहरूलाई बढ़ाउनु अनि स्वास्थ्य एवं कल्याण मानकहरूलाई पुनः परिभाषित गर्नु रहेको छ। प्रबन्ध निदेशक रजनीश चोपड़ाले भारतमा परिवर्तनकारी पोषण समाधानहरूको आवश्यकतामाथि जोर दिएका छन्। गुरुग्राम, चेन्नई, बेंगलुरु अनि डिण्डीगुलमा स्थित यी प्रयोगशालाहरू 24,700 वर्ग फीटमा फैलिएको छ अनि उच्च गुणवत्ता रहेको, अभिनव स्वास्थ्य एवं कल्याण उत्पादनहरूको विकास गर्नेछ। सिलगड़ीमा स्थापनाले स्थानीय वितरण सञ्जाललाई बढ़ावा दिने र आहार पूरक र सौन्दर्य हेरचाहमा ध्यान केन्द्रित गर्दै क्षेत्रीय आर्थिक वृद्धिलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।
Read More
महाराष्ट्रका माननीय राज्यपाल सी.पी. राधाकृष्णनले गरे एनएसईको बुलको प्रतिमा अनि कफी टेबल बूकको उद्घाटन

महाराष्ट्रका माननीय राज्यपाल सी.पी. राधाकृष्णनले गरे एनएसईको बुलको प्रतिमा अनि कफी टेबल बूकको उद्घाटन

महाराष्ट्रका माननीय राज्यपाल सी.पी राधाकृष्णनले एनएसई मुख्यालयमा एनएसईका प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी आशीष कुमार चौहानको साथमा संयुक्त रूपमा एनएसई बुलको प्रतिष्ठित प्रतिमाको अनावरण गरे। योसँगै उनले "१.४ बिलियन सपनाहरूलाई सशक्त बनाउने यात्रा," नामक एक स्मारक कफी टेबल बूकको लञ्च गरे। एनएसई बुलको प्रतिमाले शक्ति, सामर्थ्य अनि लचिलोपनको प्रतिनिधित्व गर्दछ। भारतको आर्थिक वृद्धिको निम्ति महत्त्वपूर्ण यो एउटा यस्तो गुण हो।भारतको आर्थिक वृद्धिको निम्ति महत्त्वपूर्ण यो एउटा यस्तो गुण हो। साँढ़ेको दह्रिलो खुट्टा, प्रमुख जुरो अनि दुर्जेय उपस्थिति देशको दह्रिलो वित्तीय पारिस्थितिकी प्रणालीको प्रतीक हो। विद्यालय जाने केटा, गाउँकी महिला र पेशेवरहरू जस्ता विभिन्न पृष्ठभूमिका भारतका मानिसहरूको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूले…
Read More
जिन्दल्सद्वारा ‘सम्पूर्ण’-को भव्य उद्घाटन

जिन्दल्सद्वारा ‘सम्पूर्ण’-को भव्य उद्घाटन

विगत ७० वर्षभन्दा अधिक समयदेखि उत्तरी बंगालमा जातीय पहिरन थोक उद्योगमा एक प्रमुख नाम जिंदल फ्याबटेक्स प्रा. लि.-ले पश्चिम बंगालको सिलगढीमा जिंदल्सद्वारा आफ्नो पहिलो रिटेल स्टोर 'सम्पूर्ण'-को भव्य उद्घाटन गरेको घोषणा गर्वसाथ गर्दछ। जिंदल्सको फेसनले जातिय तथा पश्चिमी दुवै प्रकारका पहिरनहरूको बेजोड चयन प्रदान गर्दै सम्पूर्ण फेसन प्रेमीहरूको निम्ति एक उत्कृष्ट गन्तव्य हुने वाचा गर्दछ। लहंगा, साडी र अनौपचारिक पहिरनको विस्तृत श्रृंखलाको लागि परिचित 'सम्पूर्ण'-ले विवाह र विशेष कार्यक्रमहरूका लागि उत्कृष्ट जातीय पहिरन संग्रहहरू प्रदान गर्दै सिलगढीको सबैभन्दा राम्रो लहंगा पसल र सबैभन्दा ठूलो विवाह पसल बन्न तयार छ। चाहे तपाईं बेहुलीको निम्ति उत्कृष्ट पहिरन खोज्दै हुनुहुन्छ वा आकर्षक अनौपचारिक…
Read More
टोयोटा किर्लोस्कर मोटरको टी केयरः अटोमोटिव स्वामित्वको भविष्यलाई आकार दिँदै

टोयोटा किर्लोस्कर मोटरको टी केयरः अटोमोटिव स्वामित्वको भविष्यलाई आकार दिँदै

टोयोटा किर्लोस्कर मोटरले “टी केयर’’-को शुभारम्भ गरेको छ, जसले ग्राहक यात्रालाई उत्कृष्ट बनाउनको निम्ति डिजाइन गरिएको एक व्यापक कार्यक्रम हो। यस कार्यक्रममा टी डेलिवर, टी ग्लास, टी असिस्ट, टी सिक्योर, टी स्माइल अनि टी चोइस सामेल रहेको छ। टी इन्स्पेक्टले पुरानो कारहरूको मूल्याङ्कनको निम्ति उन्नत डायग्नोस्टिक्सको उपयोग गर्दछ भने टी स्पर्शले ग्रामीण क्षेत्रहरूमा उच्च प्राविधिक सहायता प्रदान गर्दछ। बिक्री, सेवा अनि पुरानो कार व्यवसायका उपाध्यक्ष सबरी मनोहरले गतिशीलताको भविष्यमा कार्यक्रमको महत्त्वमाथि जोर दिएका छन्। यसको उद्देश्य प्रविधि अनि व्यक्तिगत सेवाको माध्यमबाट एक अद्वितीय स्वामित्व अनुभव प्रदान गर्नु रहेको छ।
Read More
आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनीको सम्पत्ति 3 लाख करोड़ रुपियाँ नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनीको सम्पत्ति 3 लाख करोड़ रुपियाँ नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनी लिमिटेडले प्रबन्धन अधीन परिसम्पत्तिहरू (एयूएम)-मा 3 लाख करोड़ रुपियाँ नाघ्ने महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यो जानकारी प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी अनूप बाग्चीले दिएका छन्। 31 जुलाई 2024-सम्म कम्पनीको एयूएम 3.14 लाख करोड़ रुपियाँ रहेको छ। बाग्चीले समाजको वित्तीय सुरक्षा, धन सिर्जन अनि सेवानिवृत्ति आय प्रदान गर्नको निम्ति कम्पनीको प्रतिबद्धतामाथि जोर दिएका छन्। कम्पनीका प्रविधि समाधानहरूले जीवन बीमालाई सरल बनाएको छ। नयाँ उत्पाद विकसित गरिएको छ अनि उपभोक्ता अनुभवलाई उत्कृष्ट बनाएको छ। वित्तीय वर्ष 2024-मा आईसीआईसीआईको दावी निपटान अनुपात 99.17 प्रतिशत रहेको छ, जुन उद्योगमा सर्वश्रेष्ठ मध्ये एक हो।
Read More
टोयोटा द्वारा वाहन वित्तपोषणमा क्रान्तिकारी परिवर्तनको निम्ति युनियन ब्याङ्कसँग साझेदारी

टोयोटा द्वारा वाहन वित्तपोषणमा क्रान्तिकारी परिवर्तनको निम्ति युनियन ब्याङ्कसँग साझेदारी

टोयोटा किर्लोस्कर मोटरले सम्पूर्ण भारतमा उपभोक्ताहरूको निम्ति पहुँच अनि सामर्थ्य बढ़ानका लागि नयाँ वाहन वित्तपोषण समाधान प्रदान गर्नको निम्ति युनियन ब्याङ्क अफ् इण्डियासँग साझेदारी गरेको छ। यस साझेदारी अन्तर्गत नयाँ वित्तपोषण योजनाहरू शुरु गरिएको छ, जुन निजी उपयोगको निम्ति टोयोटा वाहनहरूको सड़कमा आइपुग्दाको मूल्यमा 90 प्रतिशतसम्म कवरेज प्रदान गर्दछ। यसमा कुनै फोरक्लोजर या आंशिक भुक्तानी शुल्क छैन। युनियन ह्वेकल स्कीमले 84 महिनासम्म लचिलो अवधि अनि 8.80 प्रतिशत प्रति वर्षबाट शुरु हुने प्रतिस्पर्धी ब्याज दर प्रदान गर्ने गर्छ। टीकेएमको बिक्री सेवा प्रयुक्त कार व्यापारका उपाध्यक्ष सबरी मनोहरले यस पहलको लक्ष्यमाथि प्रकाश पारे, जुन उपभोक्ता अनुभवलाई उत्कृष्ट बनाउन तथा विशेष रूपले ग्रामीण…
Read More
आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन अन्तर्गतको सम्पत्ति ३ लाख करोड नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन अन्तर्गतको सम्पत्ति ३ लाख करोड नाघ्यो

आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रबन्धन अन्तर्गत सम्पति (एयूएम) मा ` ३ लाख करोड रूपियाँ पार गर्ने महत्वपूर्ण माइलखुट्टी हासिल गरेको छ । ३१ जुलाई २०२४ सम्म कम्पनीको एयूएम ३.२४ लाख करोड़ रुपियाँ रहेको थियो।  आईसीआईसीआई प्रूडेन्शियल लाइफ इन्श्योरेन्सका एमडी एवं सीईओ श्री अनूप बागचीले भने, “प्रबन्धन अन्तर्गत परिसम्पतिमा ३   लाख करोड़ रुपियाँको माइलखुट्टी पार गरेर हामीलाई अपार प्रसन्नता महसुस भईरहेको छ। यसले हाम्रा उत्पादनहरूप्रति ग्राहकहरूको प्राथमिकता र तिनीहरूलाई दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन हामीमाथि उनीहरूले गरेको विश्वासलाई दर्शाउँछ।उत्पादन र प्रक्रियाहरूलाई सरल बनाउने हाम्रो व्यवस्थापन दृष्टिकोण  हाम्रो परिसम्पत्तिमा वृद्धि गर्ने कारकहरूमध्ये एक हो। ग्राहकहरू आफू स्वयं…
Read More